अप्रत्यासित रुपमा युक्रेन पुगेका बेलायती प्रधानमन्त्री जोन्सनले किएभमा के–के गरे?

युद्धग्रस्त युक्रेनको भ्रमण गरेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गरेका छन् । दुई नेताबीच राजधानी किएभमा भेटवार्ता भएको हो । युक्रेनी नागरिकलाई आफ्नो ऐक्यबद्धा देखाउनका लागि प्रधानमन्त्री जोन्सन किएभ गएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बेलायतले युक्रेनलाई १२० सैन्य सवारी तथा एन्टी–मिसाइल प्रमाणाली दिने भएको जेलेन्स्की–जोन्सन वार्तापछि जानकारी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले […]

सम्बन्धित सामग्री

बेलायती प्रधानमन्त्री जोन्सन भारतमा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत आएका छन्। हालै युक्रेनको भ्रमण गरेका जोन्सनले युक्रेन युद्धमा रुसको आलोचना नगरेको भारतलाई दबाब दिने ठानिएको छ। तर, युक्रेनमाथि भएको रुसी आक्रमणको विरोधका लागि संयुक्त राष्ट्रसंघमा दर्ता गरिएका प्रस्तावमा मतदान नगरिरहेको भारतलाई जोन्सनले ‘लेक्चर’ नदिने समाचार संस्था पिटिआईले जनाएको छ। जोन्सन बिहीबार बिहान भारत ओर्लिएका हुन्। […]

बेलायती प्रधानमन्त्री जोन्सन सुटुक्क पुगे युक्रेनी

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन शनिबार सुटुक्क युद्धग्रस्त युक्रेनी राजधानी कीभ पुग्नुभएको छ । युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुग्नुभएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ । कीभ पुगेर जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको तस्विर त्यहाँस्थित बेलायती दूतावासले सार्वजनिक गरेपछि जोन्सनको भ्रमण सार्वजनिक भएको हो । जेलेन्स्कीसंगै कीभका सडकमा निस्केर जोन्सनले स्थानीय […]

रुसी आक्रमणविरुद्धको लडाईँमा युक्रेन एक्लै छैन : बेलायती प्रधानमन्त्री जोन्सन

रुसको आक्रमणविरुद्धको लडाईँमा युक्रेन ‘एक्लै नरहेको’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । ‘युक्रनेमाथि आफ्नो रोष प्रकट गर्दासम्म पुटिनको साथमा उभिन’ नसक्ने र युक्रेनका लागि रक्षात्मक हतियारको सहयोग बढाउने जोन्सनले बताए । ब्रसेल्समा भएको पश्चिमा सैन्य गठबन्धन नेटो सम्मेलनलाई सम्बोधन गर्दै जोन्सनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक हतियार प्रयोग गरेमा त्यसको परिणाम ‘उनका लागि […]