वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालाई सम्मान गरेको छ। मन्त्री भएपछि गृहजिल्ला आएका रिजाललाई महानगर प्रमुख राजेशमान सिंहले बिहीबार आफ्नै कार्यकक्षमा स्वागत तथा सम्मान गरेका हुन्। मन्त्री रिजालाई सम्मान गर्दै महानगर प्रमुख सिंहले वीरगञ्जको लाइफलाइनको रूपमा रहेको सिर्सिया नदीमा उद्योगबाट भइरहेको प्रदुषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा […]