काठमाडौं : सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन र चुरे वन जंगल संरक्षणको माग गर्दै माइतीघरमा अभियन्ताहरुले धर्ना दिएका छन्। चुरे अभियन्ता सुनिल यादवको नेतत्वमा संरक्षणकर्मीहरु वीरगंजदेखि काठमाडौंको माइतीघरसम्म आएर धर्नामा बसेका हुन्।
धर्नामा बसेकाहरुले सिर्सिया नदीलाई अतिक्रमण मुक्त र प्रदूषण मुक्त बनाउन माग गरेका थिए। यस्तै, चुरे क्षेत्रको संरक्षणमा पनि…