काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा ९ दिने लामो अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किएका छन्। साउन १२ गते त्यसतर्फ लागेका उनी शुक्रबार स्वदेश फर्किएका हुन्। अस्ट्रेलियाको सिड्नीमा अयोजित कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्को निर्णयबाट प्रधानसेनापति शर्मा भ्रमणमा निस्किएका थिए। स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापति शर्मालाई बलाधिकृत रथि बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। प्रधानसेनापति शर्माको सम्मानमा […]