भूपराज बस्याल, काठमाडौ । नेपाल सरकारका पुर्व उप प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले असंवैधानिक कदम विरुद्धमा सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताउनु भएको छ । एक वक्तव्य निकाल्दै संगठन प्रमुख श्रेष्ठले अदालतको ऐतिहासिक निर्णयले जनताद्वारा निर्वाचित संविधान सभाले बनाएको संविधानले मुर्तरुप लिएको महसुस गरेको बताउनु भएको छ । उक्त वक्तव्यमा […]