रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपको सन्दर्भ- सांस्कृतिक चेतना झकझक्याउने झडप

ललितपुर । ललितपुरको रातो मच्छिन्द्रनाथ तान्ने क्रममा पाटनमा कफ्र्यु नै निम्त्याउने गरी झडप भएको भोलि सोमबारबाट तीन वर्ष पूरा हुनेछ। सुरक्षा व्यवस्थापनको हिसाबले केन्द्रीय सरकारलाई समेत चुनौती दिने गरी २०७७ भदौ १८ गते बिहीबार भएको झडप कसैको निम्ति पनि प्रिय थिएन, न पूर्वनियोजित नै थियो। अप्रत्याशित रूपमा घटेको घटनाले समुदायमा धार्मिक, सांस्कृतिक चेतलाई अझ ह्वात्तै […]

सम्बन्धित सामग्री

महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसा:) सम्पन्न भएको छ ।

महिलामात्रले रातो मच्छिन्द्रनाथको रथ तान्दाका १२ फोटो :: Pahilopost.com

वर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथ (बुंगद्य) को जात्रा अन्तर्गत शनिबार बिहान सबेरै महिलाहरुले लगनखेलबाट रथ ताने। यसलाई स्थानीय भाषामा 'याकः मिसाया भुज्या' भन्ने गरिन्छ। नरिवल खसाउने जात्राको भोलिपल्ट महिलाहरुले रथ तान्ने गर्छन्। रथ तान्न ठूलो संख्यामा सबै उमेर समूहका महिला उपस्थित थिए।    वैशाख शुक्ल प्रतिपदाको साइतमा वैशाख ४