काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई आफूमाथिको निलम्बन ७ दिनभित्र फुकुवा गर्न आग्रह गरेको छ । एन्फाले पत्रमार्फत राखेपलाई निलम्बन फुकुवा गर्न अनुरोध गरेको हो । एन्फाले अन्तर्राष्ट्रिय फुटबल निकायहरूले राखेपको निर्णयलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै अस्वीकार्य ठहर गरेकाे जनाएकाे छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राखेपले एन्फालाई […]
२४ चैत, स्याङ्जा । तमु (गुरुङ) समुदायको प्रमुख सांस्कृतिक पर्व ‘ट्होटे’ को अवसरमा स्याङ्जाको फेदीखोला गाउँपालिकाले आज एक दिनका लागि सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सरकारी कार्यालय र विद्यालय बन्द रहने …
सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव यही चैत २५ देखि २७ गतेसम्म हुने भएको हो । सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार र लोपोन्मुख कला संस्कृतिको संरक्षण […]
निजी विद्यालयहरूले कसरी विद्यार्थी भर्ना गरे र कति रकम लिए भन्ने विषयमा कुनै लेखाजोखा छैन। शिक्षा नियमावलीअनुसार भर्ना शुल्क लिन पाइँदैन। वार्षिक शुल्क पनि शिक्षा नियमावलीले दुई महिनाको मासिक शुल्क बराबर मात्र लिन पाइने व्यवस्था गरेको छ।
काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा साेमबार भएकाे खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब विजयी भएका छन् । वीरगञ्जमा साेमबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय ३८ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । आर्मीले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याएको कर्णाली ४२ ओभर १ बलमा १ सय ३० रनमा […]