जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा नेपाली कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी भएका छन् । कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका शाहीलाई नेकपा एमालेले निर्वाचनमा सघाएको थियो ।

सम्बन्धित सामग्री

बारा–४ मा कांग्रेसका बागी उम्मेदवारलाई प्रभु साह र बद्री न्यौपानेको साथ

काठमाडौं, २२ कात्तिक । बारा क्षेत्र नं.४ का नेपाली कांग्रेसका बागी उम्मेदवार इच्छाबहादुर वाग्लेलाई एमाले छाडेका प्रभु साह र बद्री न्योैपानेले समर्थन गर्ने भएका छन् । समर्थन गरेको घोषणा गर्न आज संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको छ । आज हुने सभामा वाग्लेसहित, साह र न्यौपानेले सम्बोधन गर्नेछन् । सो क्षेत्रमा सत्तागठबन्धनको तर्फबाट एकीकृत समाजवादीका कृष्णकुमार […]

बारा ४ : कांग्रेसका बागी इच्छाबहादुरलाई प्रभु साहको समर्थन

२२ कात्तिक, काठमाडौं । बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका इच्छाबहादुर वाग्लेलाई एमाले त्यागेका प्रभु साह र बद्री न्यौपानेले साथ दिएका छन् । उनीहरुले आज (मंगलबार) संयुक्त रुपमा फेटा गाउँपालिका क्षेत्रीय सभा आयोजना गरेका छन् । सभालाई वाग्लेसहित, साह र न्यौपानेले पनि सम्बोधन गर्ने कार्यक्रम छ । बारा क्षेत्र नम्बर […]

कांग्रेसका बागी उम्मेदवारी फिर्ता लिन ३१ असोजसम्मको समय थप

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन थप पाँच दिनको समय दिएको छ । निर्वाचन आयोगले २६ असोज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएकाहरू सबैको उम्मेदवार सूची सार्वजनिक गरेको छ । कांग्रेस, एमाले, माओवाद...

पर्सा–१ मा कांग्रेसका बागी द्विवेदीले पाए चुनाव चिह्न माछा

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका अजय द्विवेदीले चुनाव चिह्न माछा पाएका छन्। नेपाली कांग्रेसबाट टिकट नपाएपछि द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। गठबन्धनमा रहेका दलहरुको भागबण्डाअनुसार पर्सा क्षेत्र नम्बर १ मा लोसपाले टिकट पाएको छ। यो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपा नेता एवं वन तथा वातावरण मन्त्री प्रदीप यादव उम्मेदवार छन्। यादव […]

जनकपुरधाममा मनोजको अग्रता कायमै, गठबन्धनको ‘छाता’ भन्दा ‘आँप’लाई बढी मत

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ। ताजा मत परिणाम अनुसार मनोज (घण्टाघर)ले ४ हजार ७३ मत ल्याएर अग्रता कायम राखेका छन्। उनलाई नेकपा (एमाले)का शिवशंकर साह ‘हीरा’ले २ हजार १७८ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो (आँप)ले १ हजार…

भरतपुरमा रेणु ५९ मतले अगाडि, पछ्याउँदै विजय

चितवन – चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् । पछिल्लो मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ५ हजार ९४७ मत पाएकी छन् । एमाले उम्मेदवार विजय सुवेदी ५ हजार ८८८ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्‍नाथले २ हजार ९०५ मत पाएका छन् । भरतपुरमा कांग्रेस, माओवादी र […]

बुटवल-१ को वडाध्यक्षमा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी

बुटवल : बुटवल उपमहानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन्। नेपाली कांग्रेसले बस्नेतलाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारको रुपमा पुतली चिह्न लिएर चुनाव लडेका थिए। बस्नेत नेकपा (एमाले)का महेन्द्र लिगललाई पराजित गर्दै विजयी भएका हुन्। कांग्रेसका माधव प्रधान तेस्रो भएका छन्। बस्नेत ६३६ मतका साथ…