पाकिस्तानको चुनाव : जेलमा रहेका खान समर्थक उम्मेदवार सबैभन्दा धेरै स्थानमा विजयी , गठबन्धन सरकार बन्ने

पाकिस्तानमा सम्पन्न भएको आमचुनावको नतिजा सार्बजनिक भइरहँदा कुनैपनि दलले सरकार गठनका लागि आवश्यक बहुमत संख्या प्राप्त गर्न नसकेको देखिएको छ । २ सय ६६ सिटमध्ये दुई सय ५३ सिटको नतिजा सार्वजनिक हुँदा कुनै पनि दलले सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन नसक्दा अब गठबन्धन सरकारको सम्भावना बढेको छ । त्यहाँ गएको बिहीवार चुनाव भएको थियो […]

सम्बन्धित सामग्री

राष्ट्र प्रमुखको चुनाव र गठबन्धन सरकार

जनयुद्धताकाका घाउ कोट्याउँदा सबै नेपालीको मन गरुँङ्गो हुन्छ। देशमा शान्ति कायम राख्न विदेशी आएर सघाउने होइनन्।...

गठबन्धन सरकार आएपछि गाउँमा विकासको लहर आएको छ : रामचन्द्र पौडेल

मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले देश अहिले चुनावमय भएको छ । राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताहरू आआफ्नो पार्टीका उम्मेदवारलाई चुनाव जिताउन मतदाताको घरदैलोमा व्यस्त छन् ।निर्वाचनका लागि सर्वसाधारणसँग मत माग्न ठूलादेखि साना नेताहरू आआफ्नो निर्वाचन क्षेत्रमा व्यस्त छन् । यस्तैगरी आफ्नो निर्वाचन क्षेत्रमा व्यस्तमध्येका एक नेता हुन्– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका पौडेल २०७४ को

‘गठबन्धन सरकार नालायक भइसक्यो, आउने चुनाव सत्ताविरुद्ध लड्दै छौँ'

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकार कायमै रहिरहे मुलुक एक वर्षमा श्रीलंकाजस्तो बन्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजना एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले जतनलाई महँगी र भ्रष्टाचार उपहार दिएको टिप्पणी गरेका हुन्।उनले भने, ‘वर्तमान गठबन्धनको सरकार रहिरहे अबको एक वर्षमा देश श्रीलंकाको बाटोमा पुग्छ। हामीले सरकार छाड्दा मूल्य वृद्धिदर ३.६ प्रतिशत थियो। अहिले ८.५६ प्रतिशत पुगेको छ। जनताको जीवन कष्टकर बनेको छ। गठबन्धन सरकारको जनतालाई म

इजरायलमा बेनेट नेतृत्वको गठबन्धन सरकार ढल्यो, तीन वर्षमा पाचौं पटक चुनाव हुँदै

काठमाडौँ । इजरायलमा नाफ्टाली बेनेट नेतृत्वको गठबन्धन सरकार ढलेको छ। प्रधानमन्त्री बेनेटले सोमबार टेलिभिजनबाट सम्बोधन गर्दै आफूहरूले सरकार जोगाउन नसकेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ। एक वर्षअघि बेनेटले आठ दल सम्मिलित गठबन्धनको सरकार बनाएका थिए। राजनीति विचार र नीति तथा कार्यक्रम नमिल्ने दलहरूबिच विभिन्न विषयमा मतभेद रहँदै आएको थियो। पछिल्लो समय गठबन्धनका दुई जना […]

इजरायलको गठबन्धन सरकार धरापमा, फेरि नेतान्याहु सत्तामा आउने सम्भावना

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटको गठबन्धन सरकार संकटमा परेको छ । प्रतिपक्षभन्दा एक सिट मात्र बढी रहे पनि यो सरकार अल्पमतमा परेको छ । बेनेटको दक्षिणपन्थी यामिना पार्टीका एक सांसद निर ओरबाकले सोमबार सत्तारुढ गठबन्धनलाई नसघाउने बताएपछि सरकारको भविष्य संकटमा परेको छ । इजरायलमा दुई वर्षमा चार सरकार अल्पमतमा रहिसकेको छ । यही कारणले यस अवधिमा इजरायलमा चार पटक चुनाव पनि भयो । ओरबाकको राजीनामापछि बेनेटले उनको सरकारको पतन रोक्न उनीसँग आगामी एक वा दुई साता रहेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री देउवाले भने- मिलेर चुनाव लडे गठबन्धन सरकार रहिरहन सक्छ

अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो सबैलाई थाहा नै छ । मिलेर चुनाव लडे तीनै तहमा गठबन्धन सरकार रहिरहन सक्छ ।

‘गठबन्धन सरकार चलाउनको लागि हो, काँग्रेस एक्लैले चुनाव लड्नुपर्छ’

काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनबाट अमरसिंह पुन लुम्बिनी प्रदेश सभापतिमा विजयी भएका छन् । अहिले नेपाली काँग्रेसको नयाँ पार्टी संरचना अन्तर्गत विभिन्न काम प्रदेश समितिले काम सुरु गरेको छ । पार्टी कार्यालय बुटवल स्थापना गर्ने, प्रदेशमा निर्वाचन भएपछि विधान बमोजिम सदस्यहरु मनोनयन गर्ने काम भएको छ । प्रदेशमा पार्टीको काम तीब्र गतिमा अघि बढेको मान्छन् सभापति पुन । प्रस्तुत छ, उनीसँग नयाँ संरचना अन्तर्गत प्रदेश समितिको कामकारबाही, प्रदेश सरकारप्रतिको दृष्टिकोण

सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा छः महासचिव पोखरेल

सुनसरी– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन सरकार स्थानीय तहको निर्वाचनतर्फ जान नचाहेको टिप्पणी गरेका छन्। सुनसरीको धरानमा शनिबार आयोजित प्रेस चौतारी सुनसरीको २४औँ स्थापना दिवसको अवसरमा उनले स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा गठबन्धन सरकार लागेको समेत आरोप लगाए। निर्वाचन आयोगले ४ जेठमा चुनाव गर्न सरकारलाई सिफारिस पठाए पनि कुनै वास्ता नगरेको र लोकतन्त्र विरोधी […]

राष्ट्रिय भूमि आयोगका अध्यक्ष निरौलाले हारे महाधिवेशन प्रतिनिधिको चुनाव

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौला कांग्रेस महाधिवेशन प्रतिनिधिको चुनाव हारेका छन् । १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत कात्तिक ७ गते भएको चुनावको मत परिणाम अनुसार उनले २०९ मत मात्रै प्राप्त गरे ।  यस्तै प्रदेश १ का सांसद शेखर चन्द्र थापा पनि महाधिवेशन प्रतिनिधिमै हारेका छन् ।  थापाले २१२ मत मात्रै प्राप्त गरेका छन् । गठबन्धन सरकार बनेपछि केन्द्रमा सरकारलाई सहयोग गर्न रामचन्द्र पौडेलको संयोजकत्वमा राजनितिक संयन्त्र बने जस्तै प्रदेश १ मा पनि राजिव कोइरालाको नेतृत्वमा राजनितिक संयन्त्र गठन गरिएको थियो ।&nbs...