सत्ता गठबन्धनको आयु कति? कसरी अघि बढ्ला सत्ताको समीकरण?

काठमाडौं: प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रारम्भिक मत परिणामसँगै सत्ता गठबन्धन संकटमा परेको छ। अपेक्षित रुपमा एक-अर्का दललाई मत नगएको भन्‍दै दलभित्र असन्तुष्टि सुनिन लागेको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (‍‍एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए। हालसम्मको नतिजाले तालमेल…