ओमिक्रोनको संक्रमणबाट जोगाउन 'अधिकांश खोप विफल'

विश्वभरबाट प्रकाशित भइरहेका प्रारम्भिक अध्ययन रिपोर्टहरुका अनुसार कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणबाट जोगाउन प्राय सबै खोप निष्प्रभावी रहेको देखिएको छ ।

सम्बन्धित सामग्री

नेपालमा भेटियो ओमिक्रोनको उपप्रजाति ‘बिएफ फाइभ’

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बिएफ फाइभ’ भेटिएको छ। धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङका क्रममा ओमिक्रोनको यो उपप्रजाति भेटिएको हो। बिएफ फाइभ कोरोना भाइरसको प्रजाति ओमिक्रोनको उपप्रजाति हो।...

बेलायतमा ओमिक्रोनको  नयाँ प्रजाति ‘एक्स ई’ फैलियो

बेलायतमा भेटिएको कोभिड भाइरस ओमिक्रोनको नयाँ प्रजातिको संक्रमण बढ्न थालेको छ । सोमबारसम्मको तथ्यांकअनुसार बेलायतमा ६ सयभन्दा बढीमा संक्रमण फेला परेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले उत्परिवर्तन भएर आएको नयाँ भेरियन्टलाई...

ओमिक्रोनको संक्रमणदर घट्दो क्रममा छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको...

ओमिक्रोनको कहर : एक हप्तामा ५९ हजारले ज्यान गुमाए

विश्व स्वास्थ्य संगठनले विश्वभरका सरकारलाई ओमिक्रोनको खतराबारे पुनः एकपटक सचेत गराएको छ । डब्लूएचओले ओमिक्रोनलाई कोरोनाको ‘माइल्ड’ भेरियन्ट भन्दै प्रतिवन्धलाई खुकुलो पार्न हतारो गर्न नहुने बताएको हो ।संगठनका अनुसार ओमिक्रोनको सह–भेरियन्ट जति चाँडो गतिमा फैलिरहेको छ, त्यसले कोरोनाको वर्तमान लहर चाँडो खत्तम हुने सम्भावनामा ठूलो झट्का लागेको छ । डब्लूएचओकी प्राविधिक प्रमुख मारिया वान केरखोले विश्वभरका सरकारहरूलाई ओमिक्रोनलाई गम्भीरताका साथ लिन अपिल गरेकी छन् । डब्लूएचओका अनुसार कय

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बीए.२ ले संक्रमण फैलायो

२० माघ, काठमाडौं । नेपालमा समुदायस्तरमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ ले संक्रमण फैलाएको पाइएको छ । अहिले नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताउँदै आएका छन् । नेपालका जनस्वास्थ्यविदले पनि संक्रमण फैलाउनका लागि ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ को ठूलो भूमिका रहेको बताएका छन् । […]

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय : डब्लुएचओ

केही दिनयता कोरोना संक्रमण दर कम हुँदै गएको भए पनि नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । डब्लुएचओको कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताउनुभएको …

ओमिक्रोनको जोखिमपछि गण्डकी प्रदेशको प्रवेशविन्दुमा कडाइ

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ।

ओमिक्रोनको लहरसँगै बलिउड फिल्म फेरि संकटमा

मुम्बई । महाराष्ट्रमा कोरोना बढेपछि त्यहाँका फिल्मलहरु फेरी बन्द गर्ने तयारी भईरहेको महाराष्ट सरकारले जनाएको छ । यतीबेला भारतमा डेल्टासँगै ओमिक्रोनको लहर सुरु भएको छ । युरोपमा तिब्र गतीमा फैलिएको ओमिक्रोन भाईरसको प्रकोप भारतमा पनि त्यत्तिकै मात्रामा बढेको छ । भारतको नया दिल्लीमा मँगलबारबाटै सिनेमा हल बन्द गरिएको छ । त्यहाँ रिलिज भएका ८३, स्पाईडर […] The post ओमिक्रोनको लहरसँगै बलिउड फिल्म फेरि संकटमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि बेलायतमा आपतकाल घोषणा

काठमाडौँ । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्न थालेसँगै आपतकाल घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन आपतकाल घोषणा गर्दै नियन्त्रणका लागि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने बताए । बेलायती लिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको छाल र ज्वारभाटा नै आउनेमा कुनै आशङ्का नभएको भन्दै समयमै सतर्कता […]

भारतमा एकैदिन १७ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि

काठमाण्डाै  - भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेको छ । हिजो मात्रै १७ जनालाई ओमिक्रोनको सङ्क्रमण भएको पाइएको छ । योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको हो । भारतका राजस्थान, जयपुर, महाराष्ट्रमा र राजधानी दिल्लीमा यो सङ्क्रमण पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  यस्तै, बेलायत, अमेरिका र अस्ट्रेलियामा पनि ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको बीबीसीले जनाएको छ ।