बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष एमाले फर्किए

धादिङवेशी। धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्। अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)लाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा भएको कार्यक्रममा एमाले प्रवेश गराएका हुन्।

सम्बन्धित सामग्री

‘केहीले लखेट्न खोजे, तर जनताको मायाले फर्किएँ’

पार्टीभित्र एउटाको प्रगतिमा अर्को खुसी हुने कि रिस गर्ने ? मलाई केही साथीहरुले निरन्तर खेद्ने काम गरे । यसरी हामी कसरी गन्तव्यमा पुग्न सक्छौं ? साथीहरुले मलाई काममा सहयोग गर्ने कि कांग्रेस एमालेसँग मिलेर मलाई बाह्रै महिना बाह्रैकाल लखेटी मात्रै राख्ने हो ?

माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष डल्लाकोटी एमाले प्रवेश

धादिङ । नेकपा माओवादीबाट गाउँपालिका निर्वाचित बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरी डल्लाकोटी एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य डल्लाकोटी जिल्लामा अब माओवादी केन्द्र छाड्ने लहर सुरु भएको र गाउँ गाउँबाट हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्न सुरु भएको बताइएको छ । धादिङ जिल्लामा २०७४ को निर्वाचनमा माओवादीबाट निर्वाचित हुनुभएका अध्यक्ष […]

बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष एमाले प्रवेश

काठमाडौं, २१ चैत्र । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले)मा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)लाई अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । माओवादीका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका डल्लाकोटीसहित एमाले प्रवेशका लागि जिल्लाका नेताहरू […]

माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष एमाले प्रवेश

नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका छन्। सोमबार डल्लाकोटी ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमका वीच एमाले प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टिका लगाएर प्रवेश गरेका हुन्। कुनै बेला एमाले पार्टीमा आवद्ध भई काम गरेका डल्लाकोटी पुनः एमालेमै प्रवेश गरेका हुन्। माओवादी प्रवेश गरेको १५ वर्षपछि एमालेमै फर्किएका छन्।

बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटी एमालेमा प्रवेश

काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) एमाले प्रवेश गरेका छन् । उनी २०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सदस्यसमेत हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा भएको कार्यक्रममा डल्लाकोटीलाई एमाले प्रवेश गराएका हुन् ।

माओवादीबाट निर्वाचित धादिङ बेनिघाट गाउँपालिका अध्यक्ष डल्लाकोटी एमाले प्रवेश

काठमाडौँ – माओवादी केन्द्रबाट निर्वाचित धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी एमाले प्रवेश गरेका छन्। डल्लाकोटी सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन्। ओलीले डल्लाकोटीलाई माला लगाएर पार्टी प्रवेश गराएका हुन्। २०७४ को स्थानीय तहमा माओवादीतर्फबाट धादिङमा पालिका प्रमुखमा उनी मात्रै निर्वाचित भएका थिए। उनी एमालेमा सक्रिय हुँदाहुँदै […]