कैलाली–३ मा त्रिपक्षीय प्रतिस्पर्धा, ‘कमब्याक’को रणनीतिमा ‘कुन्दन’

प्रतिनिधिसभा अन्तर्गत कैलालीको क्षेत्र नम्बर ३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी ‘कुन्दन’, नेकपा एमालेबाट गौरीशंकर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार छन् ।पहिलो संविधानसभा निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई तीन गुणा बढी मतान्तरले पराजित गर्दै संसदीय यात्रा तय गरेका कृष्णकुमार चौधरी ‘कुन्दन’ पुनः संसदीय यात्राको दौडमा छन् । कैलालीको गौरीगंगा नगरपालिका–९