नेता नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ, २३ माघ । नेकपा (एमाले) का सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनका स्वकीय सचिव गणेश योङहाले जानकारी दिए । “उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन । उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ”, योङहाले भने, “सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक […]

सम्बन्धित सामग्री

एमाले नेता नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं, १३ फागुन । अस्वस्थ भएर मेडिसिटी अस्पतालमा उपचाररत एमाले नेता वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा सुधार भैरहेको छ । एमाले नेता शेरधन राईले आज अस्पताल पुगेर नेम्वाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले नेम्वाङसँगको तस्विर सेयर गर्दै फेशबुकमा लेखेका छन्–‘नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य तथा प्रतिनिधीसभाका सदस्य पुर्ब मन्त्री माननीय वसन्त कुमार नेम्वाङको स्वास्थ्यमा क्रमिक […]

मुम्बईबाट कांग्रेस नेता भण्डारीः मेरो स्वास्थ्यमा सुधार भइरहेको छ

काठमाडौँ – भारतमा उपचाररत नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्। उनले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र छिट्टै नेपाल फर्किने बताएका छन्। उनले भनेका छन्,’तपाईंहरुको माया, सद्भाव, प्रेम र प्रार्थनाको कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ। छिटै नै म तपाईंहरुसित […]

कांग्रेस नेता डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ।...

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ। गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास पड्किएर गम्भीर घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो। उपचारको ३६औँ दिनसम्म आइपुग्दा हिजो भण्डारी अरुको…

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका नेता एवं प्रतिनिधि सभा सदस्य डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो।

कांग्रेस नेता गिरिको स्वास्थ्यमा सुधार

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यमा सुधार आएको छ । गत सोमबारदेखि मेडिसिटी अस्पतालमा भर्ना भएका नेता गिरिको स्वास्थ्यमा सुधार आएको उनका निजी सचिव कृष्ण खनालले जानकारी दिए । ‘स्वास्थ्य धेरै ठीक भएको छ । ४/५ दिनमा डिस्चार्ज हुनुहुन्छ होला,’ खनालले अनलाइनखबरसँग भने । लामो समय भारतमा उपचार गरी फर्केका गिरीको […]

नेता पुनको स्वास्थ्यमा सुधार

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उपचार सुरु गरिएको थियो । उपचार सुरु गरेको चौथो दिनमा  नै नेता पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले जानकारी दिइन् । पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन)को मात्रा समे

नेता नेपालको स्वास्थ्यमा सुधार

काठमाण्डाै - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो उहाँलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । नेपाललाई ज्वरो आउनुका साथै खोकी लागेको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । नेता नेपालको उपचारमा वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दाससहितको टोली खटिएको छ ।

नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार

पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।  भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालको स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए । खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ । उपचारमा अक्सिजनको सपोर्ट राखिएकोमा हटाइएको छ ।  खनाललाई थप उपचारका लागि असार २ गते नयाँदिल्ली लगिएको थियो ।

एमालेका वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार

काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । एमाले नेता सुरेन्द्र पाण्डेले खनालको स्वास्थ्यमा सुधार आएको जानकारी दिनुभएको हो । पाण्डेले भन्नुभएको छ – ‘लगातार आइरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, डाक्टरको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’ नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ । गएको जेठ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका खनाललाई गएको बुधवार...