एमालेका वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार

काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । एमाले नेता सुरेन्द्र पाण्डेले खनालको स्वास्थ्यमा सुधार आएको जानकारी दिनुभएको हो । पाण्डेले भन्नुभएको छ – ‘लगातार आइरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, डाक्टरको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’ नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ । गएको जेठ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका खनाललाई गएको बुधवार...

सम्बन्धित सामग्री

झलनाथ खनाल स्वदेश फिर्ता, कार्यकारी पद नमाग्ने

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ । भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नुभएका खनाल स्वास्थ्यमा सुधार आएसँगै आज साेमवार स्वदेश फर्कनुभएको हो । नेता खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभयो ।  त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले एमाले फुटेको नभइ आफूहरूले विद्रोह गरेको बताउनुभयो । अध्यक्ष केपी शर्मा ओ...

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार, अक्सिजन सपोर्ट हटाइयो

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।

झलनाथको स्वास्थ्यमा उल्लेख्य सुधार, अक्सिजन सपोर्ट हटाईयो

काठमाडौं, ६ असार । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । खनालका स्वकिय सचिव कृष्ण भट्टराईले खनालको स्वास्थ्यमा सुधार आएको जनाए । अहिले खनाललाई अक्सिजन सपोर्टसमेत हटाईएको उनले जनाएका छन् ।   सामाजिक सञ्जालमार्फत उनले यस्तो जानकारी दिएका हुन् । उनले थप स्वास्थ्योपचारको क्रममा केही समय […]

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै

न्युज अफ नेपाल , काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन्। असार २ गते थप उपचारका लागि दिल्ली लगिएका खनालको अपोले अस्पतालमा उपचार भइराखेको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अपोलेमा उपचार भइराखेको र स्वास्थ्यमा क्रमिक सुधार भइराखेको छ। स्वास्थ्यमा समस्या आएपछि जेठ ३१ […]

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। खनालको ज्वरो कम हुँदै गएको छ।

झलनाथ खनालको स्वास्थ्यमा सुधार

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ

नेता खनाललाई दिल्ली लगिँदै

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका खनालको स्वास्थ्यमा सुधार नभएपछि बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।स्वास्थ्यमा समस्या आएपछि जेष्ठ ३१ गतेदेखि काठमाडौंस्थित नर्भिक अस्पतालमा खनाल भर्ना भएका थिए । अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो कम नहुने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि उनी अस्पताल

झलनाथ खनालको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्यमा सुधार

काठमाडाैं : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार आएको छ।केही समयअघि कोरोना संक्रमण भएका उनी ललितपुरस्थित नर्भिक अस्पतालमा उपचाररत छन्। आज उनको करोना रिपोर्ट नेगेटिभ आएको बताएका छन्। आज फेसबुकमार्फत उनले आफू विस्तारै स्वस्थ हुँदै गएको जनाएका छन्। उनले लेखेका छन्- करिब एक हप्ता अघि कोभिड-१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिए । डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड-१९

खनाल र पूर्वरानीको स्वास्थ्यमा सुधार

काठमाडौँ / नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ ।  नर्भिक इन्टरनेशल अस्पतालमा कोभिड–१९ सङ्क्रमित भई उपचाररत  दुवैको

कम्युनिस्ट नेता सीताराम येचुरीलाई पुत्रशोक, ३४ वर्षकै उमेरमा कोरोनाले लियो ज्यान

भारतीय कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सीताराम येचुरीलाई पुत्रशोक परेको छ । कोरोना भाइरस संक्रमणबाट बिरामी परेका नेता येचुरीका छोरा आशिषको ३४ वर्षकै उमेरमा मृत्यु भएको हो । भारतको मेदान्त अस्पतालमा उपचाररत आशिषको कोरोनाले मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आशिषको स्वास्थ्यमा सुधार हुँदै गएपनि बिहीवार बिहान साढे ५ बजे अकस्मात मृत्यु भएको जनाइएको छ । नेता येचुरीले ट्विटरमा लेखेका छन्, ‘मैले दुःखका साथ भन्नुपरेको छ कि मेरो जेठो छोराको कोरोनाका कारण निधन भयो । छोराको स्वास्थ्य लाभको कामना गर...