एक वर्षमा साढे १७ अर्बको फलफूल आयात

काठमाडौँ – नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिब साढे १७ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो। सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको विभागले जनाएको छ। उक्त मूल्यमा […]

सम्बन्धित सामग्री

१ वर्षमा १६ अर्बभन्दा बढीको फलफूल आयात, केरा किन्दा एक अर्ब ६२ करोड बाहिरियो

काठमाडौँ। गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ । सात अर्ब नौ […]

पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल आयात

पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको ताजा तरकारी र दुई अर्ब ९४ करोड ८१ लाख […]

पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल आयात

झापा, ९ साउन । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट  तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्य बराबरको ताजा तरकारी र  दुई अर्ब ९४ करोड […]

एक वर्षमा ७४ अर्बको अन्न, ३६ अर्बको तरकारी र २४ अर्बको फलफूल आयात

वीरगञ्ज- पछिल्लो समय नेपालमा दैनिक उपभोग्य वस्तुहरू अनाज, तरकारी, फलफूलको मूल्य निरन्तर बढ्दै गएर उपभोक्ताहरू मारमा परेका छन्। दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्दा उपभोक्ताहरू मारमा पर्नुका साथै देशलाई पनि ठूलो घाटा बेहोर्नुपरिरहेको छ। किनकि देशमै उत्पादन गर्न सकिने धान, गहुँ, मकै, तरकारी, फलफूलजस्ता दैनिक उपभोग्य वस्तुहरू विदेशबाट आयात गर्नु परिरहेको अवस्था। यसरी विदेशबाट यी वस्तुहरू […]

एक वर्षमा नेपालीले खाए साढे १७ अर्बको विदेशी फलफूल

नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिव साढे १७ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो । सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा गत आर्थिक वर्ष विभिन्न प्रकारका २९ करोड ७८ लाख ८२ हजार ३७ केजी फलफूल नेपाल भित्रिएको छ । गतवर्ष नेपालले ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ र १ अर्ब ६३ करोड ७१ ला

एक वर्षमा साढे १७ अर्बको फलफूल आयात

काठमाडौँ- नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिब साढे १७ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो । सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको विभागले जनाएको छ । […]

भारतबाट एक वर्षमा साढे १३ अर्बभन्दा बढीको फलफूल आयात

काठमाडौं।गत आर्थिक वर्ष २०७७/७८ मा भारतबाट साढे १३ अर्बभन्दा बढीको १२ प्रकारका फलफूल नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार गत वर्ष १३ अर्ब ६० करोड ३८ लाख ९० हजार रुपैयाँको फलफुल नेपालले आयात गरेको हो। आँप, स्याउ, सुन्तला, किबी, अंगुर, खरबुजा, केरा, आँप, मेवा, लिची लगायतका फलफूल भारतबाट नेपाल भित्रिएको छ। नेपालबाट भने भारततर्फ यस्ता फलपूmल जाने गरेको छैन।

वर्षमा बीस अर्बको फलफूल आयात

२२ पुस, काठमाडौं । मुलुकमा वार्षिक करिब २० अर्बको फलफूल आयात हुने गरेको छ । नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । सो अवसरमा नेकपा (एमाले)का नेता राजेन्द्र पाण्डेले नेपाल कृषि प्रधान देश भनिए पनि उत्पादनको उपयुक्त वातावरण नहुँदा मुलुकको अर्थतन्त्र आयातमुखी हुँदै …