काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत १२ हिमाली जिल्लाको अधिवेशनबाट जिल्ला सभापति चयन भएका छन्। जसमध्ये ७ जिल्लाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जित हासिल गरेको छ।
संखुवासभाका कांग्रेस सभापतिमा दीपक खड्का निर्वाचित भएका छन्। यसैगरी मुस्ताङमा रोमी गौचन थकाली, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा र…