२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनबाट सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी महाधिवेशनको उद्घाटन समारोहमा उनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न र सम्भव नभए प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने बताए । ‘सकिन्छ भने निर्विरोध र सर्वसम्मत नेतृत्व चयन गरौं, सकिँदैन भने प्रतिस्पर्धाबाट गरौ, म […]