ट्राफिक प्रहरी माथि हातपात गर्ने तीन जना पक्राउ

काठमाडौं, चैत २० – ठमेलको मनाङ होटल अगाडि ड्यूटी गरिरहेका ट्राफिक प्रहरीमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । होटल अगाडि ड्यूट...

सम्बन्धित सामग्री

सोलुखुम्बुमा पत्रकार कुट्ने ५ जना पक्राउ

सोलुखुम्बु, १ फागुन । सोलुखुम्बुमा पत्रकारमाथि हातपात गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका–५ का २८ वर्षीय राम तामाङ, सोही वडाका २६ वर्षीय सोनाम शेर्पा, २७ वर्षीय मङ्गल तामाङ, २८ वर्षीय लक्ष्मण तामाङ र ३२ वर्षीय सुब्बा तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुधकोशी खबरका रमन वनमाथि […]

प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ

संखुवासभा– प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पाँचखपन नगरपालिका-७ बिहिबारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय विष्णु कटुवाल रहेका छन् ।  पाँचखपन नगरपालिका-७ बिहिबारे बजारमा उनीहरूले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वानाबाट […]

प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ

संखुवासभा ।  प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७ विहीवारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छन् । पाँचखपन नगरपालिका-७ विहीवारे बजारमा उनीहरुले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त […]

लेखा प्रमुखमाथि हातपात गर्ने तीनजना प्रहरी नियन्त्रणमा

सिमकोट- लेखापालमाथि हातपात गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सदरमुकाम सिमकोटमा रहेको नाम्खा गाउँपालिकाको सम्पर्क कार्यालयका लेखा प्रमुख अश्विनीकुमार देवकोटामाथि हातपात गर्ने तीन जना पक्राउ परेका हुन्। शुक्रबार बिहान चार नबज्दै देवकाेटा सुतिरहेको अवस्थामा एक्कासि ढोका खोल्न लगाएर हातपात गरेको उजुरी परेपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको हो। प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार सिमकोट […]

अस्पतालका कर्मचारी कुट्ने व्यक्ति पक्राउ

सङ्खुवासभा । जिल्ला अस्पतालमा कार्यरत दुई जना कर्मचारीलाई हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अस्पतालका कर्मचारी माथि हातपात गरेको आरोपमा हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई नियन्त्रणमा लिइएको रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए। डिएसपी वीरेन्द्र गोदारका अनुसार श्रेष्ठलाई बुधबार बिहान नियन्त्रणमा लिएको छ। हेल्थ असिस्टेन्ट तथा […]

भारत : प्रहरी कार्यालयमा आगजनी, २१ जना पक्राउ

असम प्रहरीले शनिबार नौगाउँ जिल्लाको बटद्वा प्रहरी चौकीमा तोडफोड र आगजनी गरेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ ।यी सबै अभियुक्तहरूमाथि ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेको पनि आरोप छ ।वास्तवमा शनिबार सलानीबारी गाउँका ३९ वर्षीय माछा विक्रेता सफिकुल इस्लामको प्रहरी हिरासतमा मृत्यु भएको बताइएको छ । त्यसपछि उनको गाउँका आक्रोशित भीडले बतद्राव प्रहरी चौकीमा आक्रमण गरेका थिए ।प्रहरी चौकीमा भएको आक्रमणका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् जसमा हिंसात्मक भीडले प्रहरीको गाडीमा आगजनी

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा भक्तपुरबाट २ जना पक्राउ परेका छन् । सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइरालासहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।मादक पदार्थ सेवन गरी बा.३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई ट्राफिक प्रहरी कार्यालय सल्लाघारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रहरीमाथि नै हातपात गरेपछि पक्राउ गरेको ह

प्रहरीमाथि हातपात गरेको आरोपमा काँडाघारीबाट ४ जना पक्राउ

काठमाडौंको काँडाघारीमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटीस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा होटल सञ्चालिका कास्की पोखरा महानगरपालिका– ७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापामगर लगायत ४ जना रहेका छन् । होटलमा हो–हल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीमाथि मादक पदार्थ सेवन गरी बसेका उनीहरुले प्रहरीलाई हातपात गरी अभद्र व

सर्वसाधारणलाई हैरानी, प्रहरीमाथि हातपात : १६ जना पक्राउ परेपछि मच्चाए उपद्रो

प्रहरीले सर्वसाधारणलाई हैरानी दिने तथा प्रहरीसमेतलाई जाइलाग्ने १६ जना यौनिक तथा अल्पसंख्यकलाई पक्राउ गरेको छ । उनीहरुलाई राजधानीको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो ।   पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा आज म्याद थप गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।  श्रेष्ठका अनुसार सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरुलाई सोधपुछका लागि ल्याइएकोमा प्रहरी टोलीमाथि नै हातपात गरेपछि कारबाही प्रक्रि...

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

काठमाडौं : काठमाडौंमा प्रहरीमाथि नै हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा आज म्याद थप गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रदीपकुमार श्रेष्ठले जानकारी दिए। प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग…