प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ

संखुवासभा– प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पाँचखपन नगरपालिका-७ बिहिबारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय विष्णु कटुवाल रहेका छन् ।  पाँचखपन नगरपालिका-७ बिहिबारे बजारमा उनीहरूले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वानाबाट […]