ओलीले एमाले विभाजन गर्न खोजेको नेपाल–खनालको निष्कर्ष : एकलौटी निर्णय खारेज नगरे बैठकमा नजाने

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन गर्न खोजेको निष्कर्ष निकाल्दै माधवकुमार नेपाल–झलनाथ खनाल समूहले एकता जोगाउन तीन सर्त सारेको छ । सर्त पूरा भए मात्रै ७ चैतमा बोलाइएको बैठकमा...

सम्बन्धित सामग्री

अघि बढ्यो वाम गठबन्धनको तयारी, सार्थक रुप लेला ?

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नभएको निष्कर्ष नेताहरूको छ ।नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएर नेकपा गठन भएको थियो । तर, नेकपा विघटन भई एमाले र माओवादी केन्द्र पुनस्र्थापित भयो । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ ।एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच व

ओली, पोखरेल र पौडेलको जवाफपछि एमाले विधान महाधिवेशन आज सकिँदै

नेकपा एमालेको जारी विधान महाधिवेशन राजनीतिक, साङ्गठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्दै आइतबार सकिँदैछ । महाधिवेशनको अन्तिम दिन आइतबार पाँच समूहगत छलफलमा आएका सुझाव संकलन गरी टोली नेताले निष्कर्ष सुनाएपछि प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएर महाधिवेशन समापन गर्ने तयारी रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।१० समूहमा विभाजन गरेर तीन दस्तावेजमाथि प्रतिनिधिहरुले छलफल गरेका थिए । शनिबार १० मध्ये ५ समूहले समूहभित्र उठेका प्रश्नसहितको निष्कर्ष सुनाएका थिए ।आइतबार प्

बालकोटको ‘निर्णायक’ बैठकको निष्कर्ष- अब माधव नेपाल एमालेमा फर्कँदैनन्

पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज गरेको निर्णायक छलफलले पार्टी विभाजन गरेर गएका माधव नेपाल अब कुनै पनि हालतमा एमालेका नफर्कने निष्कर्ष निकालेको छ । पार्टी विवाद समाधानका लागि अध्यक्ष ओलीसँग ‘निर्णायक’ छलफल गर्ने भन्दै यस अघि माधव नेपाल पक्ष भनिएका एमाले स्थायी कमिटी सदस्यहरू ओली निवास बालकोट पुगेका थिए । उनीहरूले आजको छलफललाई पार्टी विवाद समाधानको निर्णायक छलफल भनेका थिए ।  ‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो हिँड्न स...

एमाले तेस्रो धारको भेलामा ५७ नेता सहभागी (संयुक्त वक्तव्यसहित)

नेकपा एमाले तेश्रो धारको भेलाले विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा पार्टी एकता अत्यन्त महत्वपूर्ण भएको निष्कर्ष निकालेको छ । शुक्रबार काठमाडौंमा आयोजित भेलाले सो निष्कर्ष निकालेको हो । भेलापछि जारी संयुक्त वक्तव्यमा एमालेमा विभाजनको सकट आइलागेको बताउँदै थप विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट पार्टीलाई जोगाउने चुनौती अगाडि आएको बताइएको छ । वक्तव्यमा भनिएको छ: ‘अब नेकपा (एमाले) लाई विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट जोगाउने चुनौती हाम्रा सामु छ । यसमा पार्टीका

माधव समूहको निष्कर्ष : केपी ओलीलाई सुध्रिने मौका, नत्र नयाँ बाटोमा जाने

काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफ्नो गल्ती स्वीकार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई मौका दिने निष्कर्ष निकालेको छ। सरकारले २० प्रतिशतमा पार्टी विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएपछि बसेको नेता नेपाल समूहको बैठकपछि सांसद विरोध खतिवडाले भने, 'केपी ओली पार्टी एकताको भन्दा विभाजनको पक्षमा लागिरहेका छन्। फेरि जालझेल गरेर २६० जना बनाएर निर्वाचन आयोगमा पठाएका छन्। त्यही बिषयमा पनि छलफल गरेका हौँ।' उनले आफूहरुसँग २० प्रतिशत मात्रै नभएर करिब ४० प्रतिशतभन्दा

एमाले फुटाउने उद्देश्यले आजै विश्वासको मत लिने निर्णय गरेको एमालेको निष्कर्ष

काठमाण्डाै – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णय गर्नुका पछाडि एमालेलाई फुटाउने उद्देश्य रहेको ठहर गरेको छ । आज ललितपुरको च्यासलमा रहेको तुलसी स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकले एमाले विभाजन गराउने प्रयासबाट आजै विश्वासको मत लिने निर्णय गरेको निष्कर्ष निकालेको हो । स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेता माधवकुमार नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउने गरिएको पछिल्लो प्रयास पनि असफल भएको ज...

महन्थ ठाकुरको निष्कर्ष : नेकपाजस्तै हामी पनि आ–आफ्नो बाटो लागौँ !

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीमा विवाद गरिराख्नुभन्दा आ–आफ्नो बाटो लाग्नु नै उपयुक्त हुने निष्कर्ष निकालेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा सहभागी कार्यकारिणी समिति सदस्यका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर माओवादी केन्द्र र नेकपा एमाले आफ्नो बाटो लागेजस्तै जसपाबाट समाजवादी पार्टी र राजपा नेपाल पनि आ–आफ्नो बाटो लाग्नुपर्ने निष्कर्ष बैठकको छ । ज

माधव झलनाथको निष्कर्ष : ओलीले पार्टी विभाजन गरे, हामी पुरानै अवस्थामा फर्काउँछौँ

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ। मंगलवार बसेको स्थायी कमिटीको बैठकले नेकपा एमालेलाई ओलीले विभाजन गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए। 'नेकपा एमाले पूर्ववत अवस्थामा…