किन नेपाल आइरहन्छन् मोदी

काठमाडौं, २९ वैशाख । नरेन्द्र मोदी एकै कार्यकालमा सबैभन्दा बढी नेपाल भ्रमण गर्ने भारतका प्रधानमन्त्री बनिसकेका छन् । उनले पहिलो कार्यकालमै ४ पटक नेपाल भ्रमण गरे । सन् २०१४ मा प्रधानमन्त्री भएलगत्तै मोदीले छिमेक प्रथमको विदेश नीति अगाडि सारे । उनले सुरुमा भुटानको भ्रमण गरेर नेपाललाई दोस्रो गन्तव्य बनाए । मोदीले नेपाल भ्रमण गर्दा निकै […]

सम्बन्धित सामग्री

चुनावअघि नेपाल आउन चाहेका मोदी अब नआउने

काठमाडौं, ३ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनेको नेपाल भ्रमण रोकिएको छ । भारतको लोकसभाको चुनावअघि मोदीले नेपालको भ्रमण गर्ने तयारी थियो । त्यसको लागि दुवै देशका सम्बद्ध अधिकारीले भ्रमणको तयारीसमेत थालेका थिए । तर, नेपालमा अचानक राजनीतिक फेरबदल (सत्ता समिकरण) आएपछि भने मोदी तत्काल नेपाल नआउने निश्कर्षमा पुगेको भारतीय अधिकारीहरुको दाबी छ […]

लोकसभाको चुनावअघि भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने

फेब्रुअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्म मोदी नेपाल भ्रमणमा आउनेछन् ।

सोमवार नेपाल आउँदै भारतीय प्रधानमन्त्री मोदी, यस्तो छ भ्रमण तालिका

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार नेपाल आउने भएका छन्। जेठ २ गते सोमबार बुद्ध जयन्ती समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहीबार मन्त्रालयले वक्तव्य जारी गर्दै मोदीको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको हो।  प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल आउन लागेका मोदी सवार हेलिकप्टर…

बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने भएका छन्। जेठ २ गते परेको बुद्ध जयन्तीमा मोदी नेपाल आउन लागेको द हिन्दूले आफ्नो अनलाइन संस्करणमा जनाएको छ। सन् २०१९ मा भारतको प्रधानमन्त्रीको...

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

काठमाडौं, बैशाख २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ गते नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी मे १६ अर्थात् बुद्ध जयन्तीको अवसरमा नेपाल आउने आउन लागेका हुन् । मोदी सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालका […]

भारतीय प्रधानमन्त्री मोदी बुद्ध पूर्णिमामा नेपाल आउने

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन्।  उनी  जेठ २ गते भन्दा अगाडि नेपाल भ्रमणमा जाने भारतीय सरकारले योजना बनाइरहेको भारतीय अखबार द हिन्दूले जनाएको छ।स्रोतलाई उद्धृत गर्दै हिन्दूले लेखेको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ।’मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा सहभागी हुने जनाइएको छ। तर नेपालको तर्फबाट यसबारे कुनै जानकारी दिइएको छैन्।  एक म

मोदी पाँचौंपटक नेपाल भ्रमणमा आउने

काठमाडौं, २० वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । उनी बुद्धपूर्णिमाको दिन लुम्बिनी आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूका अनुसार मोदी मायादेवी मन्दिरमा दीप प्रज्ववलनमा सहभागी हुनेछन् । मन्दिरमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सरिक भई संयुक्त दीप प्रज्ववलन गर्नेछन् । मोदीको भ्रमणका लागि नेपाल र भारत दुवै पक्षले […]

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका दिन नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने तयारी भएको छ । भारतीय पत्रिका 'द हिन्दु' का अनुसार प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी भ्रमणमा आउने योजनामा हुनुहुन्छ । भ्रमण केही घण्टाको मात्रै हुनेछ । सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुनेछ । नेपालका प्रधानमन्त्री देउवाले एक महिनाअघि भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुने छैन । तर मोदी...

'भारतीय प्रधानमन्त्री मोदी जेठ २ मा नेपाल आउने'

काठमाडौँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी भइरहेको छ। मोदी बुद्ध जयन्तीको दिन पारेर लुम्बिनीमा आयोजना हुने कार्यक्रममा नेपाल आउने तयारी भइरहेको छ। भारतीय पत्रिका दि हिन्दुको अनलाइन संस्करणमा मोदी मे १६ मा नेपाल आउने तयारी भइरहेको जनाएको छ। बुद्ध पूर्णिमाको दिन पारेर मोदी नेपाल भ्रमणमा जाने स्रोतले पुष्टि…

मोदी आज नेपाल नजिकै किन आए ?

काठमाडौं, १५ पौष । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपालको सीमा नजिकै पुगेका छन् । नेपालको पश्चिमी सीमा नजिकैको भारतको राज्य उत्तराखण्डमा मोदी पुगेका हुन् । उत्तराखण्डको पूर्वतर्फ नेपाल नजिकैको हल्द्वानीमा मोदी पुगेका हुन् । हल्द्वानीमा मोदीले सडक र जलविद्युत आयोजनाको शिलान्यास गरे । यी आयोजनाहरु १ खर्ब ७५ करोड भारुमा निर्माण भएका हुन् । […]