चुनावअघि नेपाल आउन चाहेका मोदी अब नआउने

काठमाडौं, ३ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनेको नेपाल भ्रमण रोकिएको छ । भारतको लोकसभाको चुनावअघि मोदीले नेपालको भ्रमण गर्ने तयारी थियो । त्यसको लागि दुवै देशका सम्बद्ध अधिकारीले भ्रमणको तयारीसमेत थालेका थिए । तर, नेपालमा अचानक राजनीतिक फेरबदल (सत्ता समिकरण) आएपछि भने मोदी तत्काल नेपाल नआउने निश्कर्षमा पुगेको भारतीय अधिकारीहरुको दाबी छ […]

सम्बन्धित सामग्री

मोदी गाउँपालिकामा माटोमा बढेको अम्लीयपनले उत्पादनमा ह्रास आउँदै

पर्वत : कृषि ज्ञान केन्द्र पर्वतको आयोजना तथा मोदी गाउँपालिकाको आयोजनामा मोदी कृषकहरूले खेतीपाती गर्दै आएको माटोको परीक्षण गरिएको छ। माटोको परीक्षण नगरी बाली लगाउँदा लगानी अनुसारको उत्पादन नआउने तथा माटोको उर्वरा शक्तिमा ह्रास आउँदै जाने भएकाले कृषकहरूलाई माटो परीक्षणमा आकर्षित गर्ने गरी शिविर सञ्चालन गरेर माटोको अवस्था जाँच गरिएको हो। केन्द्रकी प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार व्यावसायिक रूपमा होस् वा सामान्य गुजारा चलाउने गरी खेती गर्दै आइरहेका कृषकहरू नै किन नहुन निकै थोरैले बाहेक माटो...

कुटनीतिज्ञ भन्छन– भारतको नेपाल नीति परिवर्तन हुँदैन

कुटनीतिज्ञहरुले मोदी सरकार प्रचण्ड बहुमतसाथ पुनः सत्तारुढ हुने भएकाले नेपाल नीतिमा परिवर्तन नआउने दावी गरेका छन् । उनीहरुले भारतमा मोदीको उदयसँगै नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा समेत बलियो भएको भन्दै  यसले दुवै ...

मोदीको जनकपुर भ्रमण रद्द, गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी आउने

जनकपुरधाम : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर नआउने भएसँगै भारतका गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने भएका छन्। जनकपुरमा मनाइने रामजानकी महोत्सवमा सहभागी हुन सिंह र योगी नेपाल आउन लागकेका हुन्। रामजानकी महोत्सव भारतमा पनि भव्यताका साथ मनाइन्छ। सोही कार्यक्रममा सहभागी हुन व...

मोदी सिंहदरबार नआउने, ओली द्वारिकाज होटलमै जाने !

२५ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिंहदरबार प्रवेश नगर्ने भएका छन् । दुई देशका प्रधानमन्त्रीबीच तारे होटलमा भेटवार्ता हुनेछ, जसलाई परराष्ट्र मामिलाका जानकारहरुले 'लाजमर्दो' भनेका छन् । भारतीय प्रधानमन्त्री मोदी २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउँदैछन् । पटनाबाट जनकपुर अवतरण गर्ने उनी दिउँसो काठमाडौं आउनेछन् । मोदी …