हामीले निर्वाचनसम्म गठबन्धन कायम गर्ने शपथ खाएका छौँ : नेता बानियाँ

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशसभा संसदीय दलका नेता इन्द्र बानियाँले संविधानको रक्षा गर्न र प्राप्त उपलब्धिलाई संस्थागत गर्न गठबन्धनको संस्कार बसाएको दाबी गरेका छन् । बिहीबार प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत सम्बन्धमा जारी प्रदेश सभा बैठकमा बोल्दै नेता बानियाँले विधि प्रक्रिया र संविधानको रक्षा गर्न दलीय गठबन्धन आसन्न निर्वाचन सम्म कायम...