सिटी एक्सप्रेसमार्फत अष्ट्रेलियाबाट नेपाल निःशुल्क पैसा पठाउन सकिने

सिड्नी । सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाबाट नेपालमा अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने योजना ल्याएको छ । निःशुल्क योजनासँगै सिटी एक्सप्रेसले पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पुर्याउने योजना ल्याएको छ ।