नेकपा (क्रान्तिकारी माओवादी)समर्थित विद्यार्थीको विरोध प्रदर्शन (फोटो फिचर)

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)समर्थित विद्यार्थीहरूले आज काठमाडौँको असनमा निर्वाचनको विरोध गर्दै मसाल जुलुस निकालेका छन्। मसाल जुलुस निकाल्ने १६ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

नेकपा बहुमतद्वारा विरोध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ।...

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अनेरास्ववियूको विरोध प्रदर्शन

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ । आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियूले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले निगमलाई स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्न माग ज्ञापनपत्रसमेत बुझाएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र […]

एमाले निकट युवा संघले सत्ता गठबन्धन र सभामुखविरुद्ध विरोध प्रदर्शन गर्दै

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मंगलवार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने भएको छ ।  गठबन्धनले देशविरोधी षड्यन्त्र गरेको र सभामुखको असंवैधानिक कदम भन्दै विरोध प्रदर्शन गर्ने भएको हो ।  विरोध प्रदर्शन दिउँसो २ बजे हुने युवा संघ अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

एमसिसीको विरोधमा हेटौंडामा शुक्रबार पनि विरोध प्रदर्शन

हेटौंडा : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा हेटौंडामा शुक्रबार पनि विरोध प्रदर्शन भएको छ।राष्ट्रवादी तथा वीर गोर्खाली नामक युवाहरूको समूहले सदनबाट एमसिसी पास गर्न नहुने भन्दै हेटौंडामा विरोध प्रदर्शन गरेका हुन्।सरकारले एमसिसी पास गर्न कसरत बढाएसँगै देशैभरको राजनीति तरंगित भइरहेको छ। हेटौंडामा पनि यसको विरोधमा दैनिकजसो प्रदर्शन हुन थालेको छ।बुधबार हेटौंडामा विपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन र युवा संघले विरोध प्रदर्शन गरेकोमा बिहीबार सत्ता गठबन्धन माओवादी र नेकपा

आइतबार १२ बजे एमसीसीविरुद्ध २२ दलले विरोध प्रदर्शन गर्ने

काठमाडौं, १६ पुस । आइतबार २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता विरुद्ध व्यापक विरोध प्रदर्शन गर्ने भएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा २२ दलहरुले माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्न लागेका हुन् । नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलले आज एक विज्ञप्ती जारी गर्दै पुस १८ गते बस्ने संसद बैठकमा एमसीसी कार्यसुचीमा पार्न […]

युवा संघ नेपालको विरोध प्रदर्शन

राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरूलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूह निकट युवा संघ नेपालका नेताहरूले विरोध प्रदर्शन गरेका हुन ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरूलाई विभिन्न मानपदवी, अलङ्कार र […]

महिला हिंसा र बलात्कार विरुद्ध अनेम संघको विरोध प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड– नेपाल पक्षको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ।

विराटनगरमा  प्रचण्ड -नेपाल समुहको विरोध प्रदर्शन सुरु

प्रतिगमनको विरोधमा नेकपा प्रचण्ड–माधव समुहले आज विराटनगरमा बृहत्त विरोध प्रदर्शन आयोजना गरेको छ ।  प्रदेश १ को राजधानी विराटनगरमा  दिउँसो १२ बजेदेखी विरोध प्रर्दशन सुरु भएको छ ।  विराटनगरको उत्तर वरगाछी, दक्षिण...