प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि बुटवलमा युवा संघको विरोध प्रदर्शन

बुटवल : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको विरोधमा बुटवलमा विरोध प्रदर्शन भएको छ। नेकपा एमालेको युवा संघले ‘गैर संवैधानिक परमादेश खारेज गर’भन्दै विरोध प्रदर्शन गरेको हो। सर्वोच्च अदालतले सोमवार प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विपक्षी गठबन्धनमा रहेका ५ दलले समर्थन र सरकार पक्षले असन्तुष्टि व्यक्त गरेका छन्। सर्वोच्च अदालतले सोमवार प्रधानमन्त्री…