राष्ट्रिय वाणिज्य बैंकको शाखा अब चापागाउँमा

काठमाडौं, ५ माघ । राष्ट्रिय वाणिज्य बैंकले गोदावरी नगरपालिकामा नयाँ नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुरको गोदावरी नगरपालिका–१० टाखेलस्थित शाखा चापागाउँमा संचालनमा ल्याएको हो । बैंकले आफ्ना शाखा विस्तारलाई दरिलो बनाउने उद्देश्यले उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त शाखाबाट सोमबारबाट कारोबार सुरु गरिएको बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले हाल […]

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकले खोल्यो एकै पटक पाँच शाखा

राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । १ नम्बर प्रदेशस्थित शाखा कार्यालय ताप्लेजुङ, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेश प्रदेशस्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेशस्थित शाखा कार्यलय रसुवाको उद्घाटन गरिएको छ । यसपछि बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको हो । शाखा कार्यालय ताप्लेजुङ्गको बैंक सञ्चालक […]

ललितपुरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले बागमती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं–१०, टाखेलमा शाखा कार्यालय विस्तार गरेको छ । योसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५८ पुगेको छ । बैंकको सात प्रदेश, ७७ वटा जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको शाखा खोटाङको रावावेशीमा

राष्ट्रिय वाणिज्य बैंकले खोटाङको रावावेशी गाउँपालिका वडा न.१ हरमटारमा शाखा कार्यालय रावावेशी विस्तार गरी कारोबार सुरु गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उक्त शाखाको समुदघाट्न गरेका हुन् ।अधयक्ष रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउने उद्देश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउँदै पालिकाको समग्र विकासमा बैंकको […]

खोटाङको रावाबेँसीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

खोटाङ । रावाबेँसी गाउँपालिकाको केन्द्र हरमटारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ । हालसम्म दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट बैंकिङ कारोबार गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासनिक भवनमा उक्त कार्यालय सञ्चालनमा ल्याएको हो । हरमटारस्थित गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनमा स्थापना गरिएको वाणिज्य बैंकको शाखा कार्यालय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र बैंकका प्रमुख […]

राष्ट्रिय वाणिज्य बैंकको शाखा कमलविनायकमा

राष्ट्रिय वाणिज्य बैंकले भक्तपुरको कमलविनायकमा शाखा कार्यालय विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिका लगायत सरकारी कार्यालयहरूको सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने सोच रहेको बताए ।उनले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोही अनुसारको […]

सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रदेशको सल्यानमा शाखा विस्तार गरेको छ । बैंकले जिल्लाको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो ।योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखारहित […]

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सल्यानमा

सल्यान, १७ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले सल्यानमा एक नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले कर्णाली प्रदेशको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी बैकिङ्ग कारोबार सुरुवात गरेको हो । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, […]

राष्ट्रिय वाणिज्य बैंकको शाखा सर्लाहीमा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले सर्लाहीको बयलवासमा शाखा विस्तार गरेको छ । प्रदेश नम्बर २ अन्तरर्गत पर्ने सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा न. ६ मा अवस्थित उक्त कार्यलयले कारोबार शुभारम्भ गरेको हो ।यो शाखा बिस्तार संगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको बैंकले जनाएको छ । बैंकले हाल आफ्नो २५५ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र […]

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ नम्बर प्रदेशको सर्लाहीको ईश्वरपुर नगरपालिका– ६ स्थित बयलवासमा शाखा विस्तार गरेको छ। विस्तारित शाखा कार्यालयमा बुधबारबाट कारोबारसमेत शुभारम्भ गरिएको छ। यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ। बैंकको सातै प्रदेशका ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा […]

राष्ट्रिय वाणिज्य बैंकको थप सात शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगि आधुनिक बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरे ।थप गरिएका नयाँ शाखाहरुमा बाग्मती प्रदेश अन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरिस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुर […]