राष्ट्रिय वाणिज्य बैंकले खोल्यो एकै पटक पाँच शाखा

राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । १ नम्बर प्रदेशस्थित शाखा कार्यालय ताप्लेजुङ, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेश प्रदेशस्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेशस्थित शाखा कार्यलय रसुवाको उद्घाटन गरिएको छ । यसपछि बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको हो । शाखा कार्यालय ताप्लेजुङ्गको बैंक सञ्चालक […]

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंक लाहान शाखा नयाँ भवनमा

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको शाखा कार्यालय उद्घाटन गरिएको छ । लहान नगरपालिका–६ गणेश चोकस्थित नवनिर्मित भवनको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । समारोहमा मुख्यमन्त्री यादवले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले राष्ट्रिय बाणिज्य बैंकसँग सहकार्य गर्ने भन्दै बैंकमार्फत किसानलाई अनुदानसमेत दिन तयार रहेको बताए । […]

राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँच वटा शाखा कार्यालय उद्घाटन

काठमाडाैँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकै पटक ५ वटा शाखा कार्यालय उद्घाटन गरिएको छ। १ नम्बर प्रदेशस्थित शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेस प्रदेशस्थित शाखा कार्यालय मलंगवा र बागमती प्रदेशस्थित शाखा कार्यलय रसुवा को शनिबार उद्घाटन गरिएको छ। यसपछी बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ। शाखा कार्यालय […]

७७ वटै जिल्ला सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशका ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ ।सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी कारोबार शुभारम्भ भएपछि ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो ।वाणिज्य बैंकहरुमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यसअघि नै पहिलो बैंकको रुपमा बैंकिङ पहुँच पुर्याइ रहेको बैंकले जनाएको छ […]

सबै जिल्लाका सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आप्mनो सेवा देशको ७७ वटै जिल्ला सदरमुकाममा पु¥याएको छ । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर– ९ मा सोमबार शाखा सञ्चालनमा ल्याएसँगै बैंकको सेवा सबै जिल्लाको सदरमुकाममा पुगेको हो ।  यसअघि...

७७ जिल्लाका सबै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

काठमाडौँ- राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ। सर्लाही जिल्लाको मलंगवा नगरपालिका-९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछि ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो। वाणिज्य बैंकहरूमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी बैंकले यस अघि नै पहिलो बैंकको रूपमा बैंकिङ पहुँच पुर्‍याइरहेको छ। नेपाल सरकारको […]

राष्ट्रिय वाणिज्य बैंकको शाखा सिन्धुपाल्चोकको चौतारामा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटिएम सेवाको शनिवार उद्घाटन गरेका हुन्।  उक्त अवसरमा प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ्ग कारोबार गर्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसँग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताए । उनले अबको ...

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ नम्बर प्रदेशको सर्लाहीको ईश्वरपुर नगरपालिका– ६ स्थित बयलवासमा शाखा विस्तार गरेको छ। विस्तारित शाखा कार्यालयमा बुधबारबाट कारोबारसमेत शुभारम्भ गरिएको छ। यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ। बैंकको सातै प्रदेशका ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा […]

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

राष्ट्रिय वाणिज्य बैंक सर्लाहीमा नयाँ शाखा विस्तार गरेको छ ।  जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित बयलवासमा बैंकले शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको हो । यससँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५५ पुगेको छ । बैंकले सातै प्रदेश र  ७७ वटै जिल्लाबाट २५५ शाखासहित २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा थप ७ नयाँ शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप ७ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले बागमती प्रदेश अन्तर्गत काठमाडौंको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुरको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुरको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक, चितवनको बरुवा बजार स्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक सदरमुकाम साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारामा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो । यसैगरी, बैंकले लुम्बिनी प्रदेश