निहारिकालाई मधेस सरकारले ५ लाख रुपैयाँ दिने

धनुषा – मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकारको आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । मन्त्री साहले निहारिकालाई कानुनी लडाइँका लागि मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा त्याे रकम सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले न्यायाधिवक्ता कार्यालयबाट निहारिकाल...

सम्बन्धित सामग्री

मधेस सरकारले गुल्शन, आसिफ र आरिफलाई जनही दुई लाख रुपैयाँ दिने

जनकपुरधाम – मधेस प्रदेश सरकारले मधेस प्रदेश घर भएका तीन क्रिकेट खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ। एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल पाकिस्तानमा हुने तय भएको एसिया कपमा छनोट भएपछि मधेस सरकारले गुल्सन झा, आसिफ शेख र आरिफ शेखलाई दुई–दुई लाख रुपैयाँ दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीनै जना […]

अयोग्य लडाकुलाई २ लाख रुपैयाँ राहत दिन सरकारले भाेलिदेखि प्रक्रिया अघि बढाउने

काठमाण्डाै – मन्त्रिपरिषद्को सोमवारकाे निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिन सरकारले बुधवारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।  मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो । ‘बुधवारदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्छ, त्यसका आधारमा आवश्यक पहिचान गरी वितरण कार्य सुरु हुन्छ’, गृह सचिव विनोदप्रकाश सिंहले भन्नुभयो, ‘सकेसम्म चालू आर्थिक वर्षदेखि नै वितरण गरि...

मधेस सरकारले आरिफ शेख र गुल्सन झालाई जनही दुई लाख रुपैयाँ दिने

जनकपुरधाम – युएईविरुद्धको निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरेका आरिफ शेख र गुल्शन झालाई मधेस सरकारले जनही दुई लाख रुपैयाँ दिने भएको छ। बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको युएईविरुद्धको खेलमा आरिफले ५२ रन र झाले ५० रन बनाएका थिए। मधेस प्रदेशबाट राष्ट्रिय टिममा खेलिरहेका दुवै जनालाई मधेस सरकारले जनही २ लाख रुपैयाँ दिने मुख्यमन्त्री सरोजकुमार […]

श्रमजीवी पत्रकारको सामाजिक कोषका लागि बागमती प्रदेशले ५० लाख रुपैयाँ दिने

२२ माघ, काठमाडौं । बागमती प्रदेश सरकारले श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा कोषका लागि ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले श्रमजीवी पत्रकारका लागि सामाजिक सुरक्षा कोषका लागि ५० लाख रुपैयाँ दिने घोषणा गरेको सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले जानकारी दिए । प्रादेशिक संरचनामा बागमती प्रदेश सरकारले नेपालमा पहिलोपटक सञ्चार माध्यम र […]

सेन्ट्रल जोन भलिबलको विजेता टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने !

काठमाण्डाै – सरकारले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको राष्ट्रिय महिला टाेलीका सदस्यलाई पाँच लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ । आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई पाँच/पाँच लाख रुपैयाँ, प्रशिक्षकलाई तीन लाख र अफिसियललाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीलाई नगद पुरस्कार दिने प्रस्ताव युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गर्नुभएको थियो । बङ्गलादेशकाे ढाकामा हिजो मङ्गलवार भएको फाइनलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई तीन&...

प्रदेश १ सरकारले बाढी–पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ दिने

मोरङ – प्रदेश १ सरकारले बाढी–पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सोमप्रसाद गुरागाईंले प्रदेश दैवीप्रकोप उद्धार समितिको बैठकले बाढी पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत वितरण गर्ने निर्णय गरेको जानकारी दिए। प्रदेश १ का मुख्यमन्त्री […]

‘साइको ट्रपिक ड्रग’ खरिदका लागि प्रत्येक प्रदेशमा ५० लाख रुपैयाँ बजेट

सरकारले मानसिक रोगमा प्रयोग हुने औषधि ‘साइको ट्रपिक ड्रग’ खरिदका लागि प्रत्येक प्रदेशमा ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ।

नारायणी अस्पताललाई प्रदेश सरकारले दियो २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर

वीरगंज : प्रदेश २ सरकारले नारायणी अस्पताल वीरगंजलाई २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर सहयोग गरेको छ। नारायणी अस्पताल परिसरमा आयोजित कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुरलाई मुख्यमन्त्री लालबाबु राउतले २० लाखको चेक र भेन्टिलेटर उपकरण सेट प्रदान गरे। मुख्यमन्त्री राउतले प्रदेश २ मा कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकार…