गोली नै नचली लद्दाखमा कसरी मारिए २० भारतीय सैनिक ?

सोमबार राती लद्दाखको गलवान उपत्यकामा चीन र भारतको सेनाबीच भएको झडपमा २० भारतीय सैनिक मारिए। आफ्ना थप १५ सैनिक बेपत्ता भएको भारतले जनाएको छ।  भारतीय सेनाले सो रात दुई पटकसम्म दुई देशबीचको सीमा छुट्याउने 'लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)' पार गरेर आक्रमण थालेपछि आफूहरुले प्रतिवाद गरेको चीनले बताएको छ। ...

सम्बन्धित सामग्री

कश्मीरमा गोली हानाहान, पाँच भारतीय सैनिक मारिए

श्रीनगर । भारत प्रशासित कश्मीरमा भएको गोली हानाहानमा कम्तीमा पाँच जना भारतीय सैनिक र दुई जना लडाकुको मारिएका छन् । गत हप्ता थुप्रै सर्वसाधारणको हत्या भएपछि सुरक्षा बलले कारबारही अभियानलाई तीव्र पारेको अधिकारीहरूले बताएका छन् । पाकिस्तानको सीमा नजिकै संदिग्ध आतंकवादीसँग भएको गोलाबारीमा पाँच सैनिक मारिएको एक सैन्य अधिकारीलाई उद्धृत गर्दै बताएको रोयटर्सले जनाएको छ...

काश्मिरमा तीन भारतीय सैनिक मारिए

भारत प्रशासित कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानी सेनाको गोली लागेर तीन जना भारतीय सैनिक मारिएका छन्।  भारतीय सेनाका प्रवक्ता राजेश कालियाले नोगाम क्षेत्र र पूच क्षेत्रमा पाकिस्तानी सैनिकले गोली प्रहार गर्दा बिहीबार ३ भारतीय सैनिकहरु मारिएको बताए। उक्त घटनामा थप ४ सैनिक घाइते भएका छन्।  भारतीय सेनाका तर्फबाट ...

यसरी भयो सिक्किम भारतमा विलय

१९७५, अप्रिल ६ का दिन बिहान सिक्किमका राजा चोग्यालले आफ्नो राजदरबारको गेटबाहिर भारतीय सैनिक ट्रकहरुको आवाज सुने। उनी दौडिएर झ्याल छेउ गएर हेर्दा दरबारलाई चारैतिरबाट भारतीय सैनिकहरुले घेरा हालिसकेका देखे। त्यही बेला 'मेसिनगन' चलेको आवाज सुनियो र गोली लागेर दरबारको गेटमा खटिएका वसन्तकुमार क्षेत्रीको त्यहीँ निधन भयो। त्यसबेला खटाइएका ५ हजार भारतीय फौजलाई सिक्किमको…