यसरी भयो सिक्किम भारतमा विलय

१९७५, अप्रिल ६ का दिन बिहान सिक्किमका राजा चोग्यालले आफ्नो राजदरबारको गेटबाहिर भारतीय सैनिक ट्रकहरुको आवाज सुने। उनी दौडिएर झ्याल छेउ गएर हेर्दा दरबारलाई चारैतिरबाट भारतीय सैनिकहरुले घेरा हालिसकेका देखे। त्यही बेला 'मेसिनगन' चलेको आवाज सुनियो र गोली लागेर दरबारको गेटमा खटिएका वसन्तकुमार क्षेत्रीको त्यहीँ निधन भयो। त्यसबेला खटाइएका ५ हजार भारतीय फौजलाई सिक्किमको…