अक्षय कुमार अभिनित बलिउड फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरको सुरूवातमा अक्षय कुमार साहस र वीरताका साथ युद्धको मैदानमा शत्रुमाथि आक्रमण गरिरहेको देख्न सकिन्छ।
साथै, पृथ्वीराजको संयोगितासँगको प्रेमसम्बन्धलाई पनि ट्रेलरमा स्थान दिइएको छ। राजपूत सम्राट पृथ्वीराज चौहानको जिवनीमा आधारित यस फिल्ममा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका छन्।
अक्षयका साथै यस…