बोक्सी भन्दै महिलामाथि कुटपिट, एक पक्राउ

बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ । स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा ४५ वर्षीय लखन साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगत दुई सातादेखि बिरामी आफ्ना नातिनीको उपचार गराउँदा पनि निको नभएको झोकमा साहले छिमेकी ती महिलालाई बोक्सी भन्दै कुटपीट गरेको सुचनाका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।ती महिलाले

सम्बन्धित सामग्री

बोक्सी आरोपका फरार पक्राउ

बोक्सी आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिका–८ कृष्ण बहादुर कार्कीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।...

बोक्सी आरोपका फरार पक्राउ

बोक्सी आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिका–८ कृष्ण बहादुर कार्कीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।...

सिराहामा बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

सिराहा – बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिराहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । सिराहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गएको शनिबार स्थानीय ६० वर्षीया एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर बो...

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ । गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवै जनालाई पक्राउ गरिएको […]

बोक्सी आरोपमा छिमेकी महिलालाई मलमूत्र खुवाउने दुई पक्राउ

सिरहा : बोक्सी भन्दै छिमेकी महिलालाई मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। भगवानपुर गाउँपालिका–४ ठाडी की ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह पक्राउ परेका हुन्। गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर बोक्सी आरोप कसुर मुद्दा दर्ता गरी अ

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ । गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी […]

बोक्सी भन्दै छिमेकीलाई कुटपिट गर्ने पक्राउ

बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ।

नातिनी बिरामी भएपछि बोक्सी भन्दै महिलामाथि कुटपिट, एक जना पक्राउ

बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंमै बोक्सी लागेको भन्दै निर्घात कुटपिट, श्रीमानसहित चार पक्राउ

काठमाडौंमा बोक्सी लागेको भन्दै कुटपिट गरेको आरोपमा श्रीमानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

स्वयम्भूमा बोक्सी भन्दै महिलामाथि कुटपिट, श्रीमानसहित ४ जना पक्राउ

काठमाडौं- ३० वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले धामीसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पीडित महिलाका श्रीमान पनि रहेका छन्। भदौ २० गते ललितपुरको लुभुकी ३० वर्षीया महिलालाई उनका श्रीमानले स्वयम्भूमा झारफुकको काम गर्दै आएका दीपेन्द्रकुमार थिङको घर लगेका थिए। झारफुक गर्ने क्रममा थिङले ती महिलामा बोक्सी उत्रिएको भन्दै निर्घात कुटपिट […]