काठमाडौं फर्कियो बाबरी युनिट : RajdhaniDaily.com - काठमाडौं

RajdhaniDaily.com | काठमाडौं । चलचित्र बाबरीको केही छायांकन भारतको सिक्किममा गर्ने तयारी हुँदै थियो । तर, नेपाल भारत सीमा बन्द गरेका कारण आफूहरू छायांकनका लागि सिक्किम जान - काठमाडौं

सम्बन्धित सामग्री

प्रतिव्यक्ति विद्युत् खपतदर ३५१ युनिट

१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति विद्युत खपतदर ३५० किलोवाट घण्टा (युनिट) नाघेको छ । गत असारसम्म ३२५ किलोवाट घण्टा मात्रै रहेको यस्तो खपतदर गत फागुससम्म ३५१ युनिट पुगेको छ । आर्थिक सर्वेक्षण २०७९/८०का अनुसार आर्थिक वर्ष २०७८÷७९ को फागुनसम्म ५ हजार ७७२ गिगावाट घण्टा बराबर विद्युत खपत भएकोमा चालु आर्थिक वर्षको […]

शुभ लक्ष्मी कोषको एसआईपी/युनिट पर्चेजको भुक्तानी इसेवाबाटै गर्न सकिने

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभ लक्ष्मी कोष अन्तर्गत व्यवस्थित लगानी योजना र युनिट खरिद दुवै इसेवाबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । इसेवा एप तथा वेबपेजमा रहेको फाइनन्सियल सर्भिस भित्र गएर इन्भेस्टमेन्ट बटन छनोट गरी लक्ष्मी म्युचुअल फन्डको एसआईपी/युनिट पर्चेज खरिद गर्न सकिने छ । एसआईपी/युनिट पर्चेज खरिद गर्न क्यापिटलमा दर्ता […]

हवाई क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट बनाइने

१५ फागुन, काठमाडौं । उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यस्तो जानकारी गराएका हुन् । सोमबार मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री किरातीले नागरिक उडड्यन तथा प्राधिकरण क्षेत्रमा महिलाहरु माथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको […]

विद्युत निर्यात एक अर्ब युनिट नाघ्यो, आठ अर्ब आम्दानी

काठमाडौं– भारततर्फको विद्युत निर्यात एक अर्ब युनिट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । २५ असोजसम्ममा एक अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको हो । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यात […]

१ अर्ब युनिट बिजुली भारत निर्यात, औसत प्रतियुनिट ८ रुपैयाँ आम्दानी

२५ असोज, काठमाडौं । नेपालबाट भारतर्फको हुने विद्युत् निर्यात यसैवर्ष १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि मंगलबारसम्म अर्थात् २५ असोजसम्ममा १ अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको […]

नेपाल मेडिकल कलेजमा कार्डियो, ग्याष्ट्रो र इण्डोक्रोनोलोजीका छुट्टाछुट्टै युनिट

काठमाडौं, चैत २५ । नेपाल मेडिकल कलेजमा मेडिसिन विभाग अन्तरगत तीन युनिट सञ्चालनमा आएको छ । कलेजले कार्डियोलोजी, ग्याष्ट्रोलोजी तथा इण्डोक्रोनोलोजी युनिट तयार गरी सञ्चालनमा ल्याएको हो । विगतमा यी तीनै युनिट मेडिसिन विभाग अन्तरगत पर्दथे । विरामीलाई सहज उपचारको व्यवस्थापन गर्न छुट्टाछुट्टै युनिट तयार पारेर उपचार सेवा थालिएको अस्पताल प्रशासनले जनाएको छ । तीनै […]

काठमाडौंँ फर्कियो ‘तिमी कसको ?’ सुटिङ युनिट

फिल्म ‘तिमी कसको ?’ सुटिङ युनिट काठमाडौं फर्किएको छ । माघको दोस्रो सातादेखि फिल्म छायांकन गर्न तेह्रथुम पुगेको निर्माण युनिट ८० प्रतिशत काम सकाएर काठमाडौ फर्किएको हो । फिल्मको बाँकी छायांकन काठमाडौं हुनेछ ।फिल्मका निर्देशक तथा निर्माता जीवन श्रेष्ठ हुन् । दि पाल्म ग्रुप्स् फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्म तेह्रथुमको तिनजुरे, वसन्तपुर बजार, लालीगुराँस नगरपालिकाको चोलुङ काँडे, सुजेपु तिनछाँगे झरना लगायत बिभिन्न स्थानमा छायांकन भएको छ ।प्रदीप गिरी

छाउनी अस्पतालमा हेमोडायलाइसिस युनिट सुरु

छाउनीस्थित वीरेन्द्र अस्पतालमा मिर्गौलासम्बन्धी हेमोडायलाइसिस युनिट सुरु भएको छ । नेपाली सेना र काठमाडौं महानगरपालिकाबीच २ पुस ०७६ मा हेमोडायलाइसिस सेवा उपलब्ध गराउनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्रधानसेनापति पूर्णचन्द्र...

सुटिङ रोकेर  ‘प्रेमगञ्ज’को युनिट फर्कियो काठमाडौं

फिल्म ‘प्रेमगञ्ज’को युनिट काठमाडौं फर्किएको छ । काभ्रेको कात्तिके देउरालीमा वैशाखको पहिला सातादेखि छायाँकनमा रहेको फिल्म युनिट लकडाउन लम्बिएको कारण सुटिङ रोकेर अहिले काठमाडौं फर्किएको हो । अहिलेसम्म फिल्मको ६० प्रतिशत छायाँंकन सकिएको निर्माण युनिटले जनाएको छ । फिल्मको बाँकी छायांँकन कोरोना महामारीको प्रभाव कम भएर निषेधाज्ञा हटेपछि हुनेछ । फिल्मका निर्देशक परिच्छेद सेन हुन् । प्रेम कथामा निर्माण भएको फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, रश्मी भट्ट, नरेश पौडेल, तेज गिरी, रामब

वीर अस्पतालको नयाँ भवनमा कोरोना उपचार युनिट सन्चालन गरिने

काठमाडौं : वीर अस्पतालको नयाँ भवनमा कोरोनाको उपचार युनिट सन्चालन ल्याइने भएको छ। भर्खरै निर्माण सम्पन्न नयाँ सर्जिकल भवनमा कोरोना उपचार युनिट सञ्चालनमा ल्याइने भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस भवनमा तीन दिनभित्र दुई सय बेडको कोरोना उपचार युनिट सञ्चालनमा ल्याउने गरी सैद्धान्तिक सहमति दिएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोनाको दोस्रो लहरको सुरुवात संक्रमण आक्रमक रहेको हुँदा भविश्यमा धेरै संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले वी