बिस्केट जात्रा सुरु, पहिलो दिनमै ढुङ्गा हानाहान

नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ । नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्राको आज पहिलो दिनमै ढुङ्गा हानाहान भएको छ । भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने […]

सम्बन्धित सामग्री

बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति

काठाडौँ, २० चैत । यही चैत २७ गतेदेखि भक्तपुरमा सुरु हुने बिस्काः अर्थात् बिस्केट जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा जात्रासँग सरोकार राख्ने सम्पूर्ण निकायकाबीच भएको छलफलमा जात्रा शान्तिपूर्ण, व्यवस्थित, भव्य र सभ्यरूपलमा सम्पन्न गर्ने सहमति भएको हो । हरेक वर्ष रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुने, अनावश्यक […]

बिस्केट जात्रा सुरु, पहिलो दिनमै ढुङ्गा हानाहान

भक्तपुर । नयाँ वर्षको आगमनसँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा हिजो (आइतबार) देखि सुरु भएको छ ।  नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्राको पहिलो दिनमै ढुङ्गा हानाहान भएको छ ।  भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म […]

बिस्केट जात्रा : ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० जना पक्राउ

बिस्केट जात्राका लागि तानिएको भैरवको रथ आज बिहान दत्तात्रय नजिक थियो । दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यस वर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो ।