अनेसास कविता महोत्सवको लागि ३०१ कविता प्राप्त

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ । ‘अनेसास कविता महोत्सव’ का लागि ३०१ कविका कविता प्राप्त भएका छन् ।

सम्बन्धित सामग्री

अनेसास कविता महोत्सवमा जगन्नाथ प्रथम : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित ‘अनेसास कविता महोत्सव २०२३’ मा अमेरिकाको भर्जिनिया निवासी कवि जगन्नाथ पौडेल सर्वोत्कृष्ट भएका -

अनेसास कविता महोत्सवमा अजित प्रथम

काठमाडौँ। अनेसास कविता महोत्सव २०२२ मा आबुधाबी, युएईका कवि अजित उत्सवको कविता ‘नानीबाबुलाई शिक्षा’ले प्रथम पुरस्कार प्राप्त गरेको छ। राष्ट्रकविको १०३ औँ जन्मजयन्तीको अवसर पारेर शनिवार आयोजित कार्यक्रममा ३१८ कविलालाई पछि पार्दै उनले नगद ५ सय अमेरिकी डलरसहितको पुरस्कार प्राप्त गरेका हुन्।

अनेसास कविता महोत्सवमा ‘नानीबाबुलाई शिक्षा’ले पायो प्रथम पुरस्कार

काठमाडौं । अनेसास कविता महोत्सव २०२२ मा आबुधाबी, यूएईका कवि अजित उत्सवको कविता ‘नानीबाबुलाई शिक्षा’ले प्रथम पुरस्कार प्राप्त गरेको छ ।  राष्ट्रकविको १०३ औँ जन्मजयन्तीको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा ३१८ कविलालाई पछि पार्दै उनले नगद ५०० अमेरिकी डलरसहितको पुरस्कार प्राप्त गरेका हुन् । यसैगरी, काठमाडौंका राधिका कल्पितको ‘सन्तानका लागि सङ्कल्प’ कविताले...

अनेसास कविता महोत्सवका लागि ३०१ कविता प्राप्त

२७ भदौ, काठमाडौं । ‘अनेसास कविता महोत्सव’ का लागि ३०१  जना कविका कविता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ । हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना लागिएको यो पहिलो संस्करण हो । कविता प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच […]

माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर कविता महोत्सव गरिदै

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक वर्ष अनेसास कविता महोत्सव’ आयोजना गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ’माइला’ को अध्यक्षतामा हालै सम्पन्न बैठकले वार्षिक रूपमा कविता महोत्सव गर्ने निर्णय गरेको हो । हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म जयन्तीको अवसर पारेर महोत्सव अयोजना गर्ने निर्णय भएको अध्यक्ष पौडेलले गोरखापत्रलाई जानकारी दिनुभयो ।