मानवीय र प्राकृतिक कारणले मासिँदै सिमसार

दशक वर्षअघिसम्म भजनी नगरपालिका–७ हिम्मतपुरमा ठूलो पुरैना ताल थियो। त्यसमा सारसलगायतका दुर्लभ चराचुरुङ्गी वर्षभरि उडेका देखिन्थे। पछिल्ला वर्षमा यो तालमा अन्न उत्पादन हुने गरेको छ। २०६६ बाट अतिक्रमणको चपेटामा परेको पुरैना ताल हाल आएर खेतीयोग्य जमिनमा परिणत भएको हो। छोटो अवधिमै यो प्राकृतिक तालको अस्तित्व मेटिएको छ। त्यस्तै कैलारी गाउँपालिका–५, बैजपुरस्थित वसन्ता वन क्षेत्रमा रहेको ठूलो सिमसार हो, रखौना ताल। यो ताल आम्दानीको गतिलो स्रोत बनेको छ तर यसको प्राकृतिक अवस्था बिग्रिँदै गएको छ। माछापालन गरिरहेका ठेकेदारले हिउँदमै पानी सुकाउने गर्दछन्।

सम्बन्धित सामग्री

दशैं अवधिभर कर्णालीमा दुर्घटना र प्राकृतिक विपत्तिमा परेर २३ को मृत्यु

यो वर्षको दशैंमा कर्णालीलाई सडक दुर्घटनासँगै प्राकृतिक विपत्तिले पनि मानवीय र भौतिक क्षति पुर्‍यायो।...

पाकिस्तानमा अकल्पनीय मानवीय संकट हुन सक्ने डब्लुएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य सगठन (डब्लुएचओ)ले पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो । पाकिस्तानमा पछिल्लो समय अत्यधिक वर्षापछिका वर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् । पाकिस्तानमा केही […]

डब्लूएचओले भन्यो- पाकिस्तानमा मानवीय संकटको खतरा

न्युयोर्क – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। एक दशकयताकै ठूलो बाढीले सयौँ घर बगाएको छ भने सडक खण्ड भत्किएका छन्। त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ। अधिकांश भूभाग जलमग्न छ। बाढीले ठूलो महासागर बनेको छ।  बाढीले अकल्पनीय संकट ल्याएको […]

पाकिस्तानमा मानवीय संकटको खतरा : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । एक दशकयताकै ठूलो बाढीले सयौं घर बगाएको छ भने सडक खण्ड भत्किएका छन् । त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ ।अधिकांश भूभाग जलमग्न छ । बाढीले ठूलो महासागर बनेको छ ।  बाढीले अकल्पनीय संकट ल्याएको छ । जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावि

पाकिस्तानमा मानवीय सङ्कट उत्पन्न हुन सक्ने डब्लुएचओको चेतावनी

काठमाडौँ- पाकिस्तानमा अकल्पनीय मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो । पाकिस्तानमा पछिल्लो समय अत्यधिक बर्षापछिका बर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् । “हामीले पाकिस्तानभित्रको अवस्थालाई नजिकबाट गहिरोसँग नियालिरहेका […]

मानिसकै लापरबाहीका कारण बढ्दै छ प्राकृतिक विपत्ति

गलेश्वर- हिमाली जिल्ला म्याग्दीमा मानवीय लापरबाहीका कारण प्राकृतिक विपत्ति बढ्दै जान थालेको छ । यस वर्षको बर्खा याममा  प्राकृतिक विपत्तिमा परेर एकै परिवारका पाँच जनाको ज्यान गयो । भारी वर्षाले ग्रामीण क्षेत्र जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त भएको छ । भौगोलिक बनावट कमजोर रहेको  जिल्लाका विभिन्न भागमा प्राकृतिक प्रकोपजन्य समस्या( भूक्षय, बाढी पहिरो तथा […]

प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले वर्षात् नजिकिएसँगै बाढी, पहिरो तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न अहिले नै पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले प्राकृतिक प्रकोपबाट बर्सेनि ठुलो धनजनको क्षति हुने गरेको भन्दै क्षति न्यूनीकरणमा ध्यान दिन सरकारसँग आग्रह गरे । गत वर्ष मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा गएको पहिराका कारण मानवीय […]

गर्मी लागेसँगै वनमा डढेलोको जोखिम बढ्याे : मानवीय लापर्बाही मुख्य कारण

काठमाण्डाै - गर्मी लागेसँगै वनमा डढेलोको जोखिम बढेको छ । हरेक वर्ष हिउँदमा वन जङ्गलमा डढेलोका घटना धेरै हुने गरेका छन् । प्राकृतिक र आकस्मिक रुपमा समेत वन जङ्गलमा आगलागी हुने भए पनि नेपालमा ८० प्रतिशत डढेलो मानव सिर्जित हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । मुख्य गरी मानवीय लापर्बाहीका कारण वनमा डढेलो लाग्ने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । वनमा डढेलो लगाउँदा पालुवा पलाउने मानवीय धारणाका कारण वन क्षति हुने गरेको छ । डढेलोले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा ...

आधारभूत मानवीय मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा जोड

कोहलपुर (बाँके), १७ मङ्सिर: प्राकृतिक विपद्का अवस्थामा प्रतिकार्य तथा राहत उद्धार गर्दा आधारभूत मानवीय मापदण्ड पालन गर्नुपर्नेमा जोड दिइएको छ । एशियाली पूर्वतयारी साझेदारी (एपिपी)को सहयोगमा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र(एनडिआरसी) द्वारा यहाँ आयोजित मानवीय मापदण्डसम्बन्धी प्रशिक्षण कार्यक्रमका सहभागी वक्ताले मानवीय सेवामा कार्यरत सरकारी, गैरसरकारी र निजी क्षेत्रका निकायको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु […]

प्राकृतिक विपत्ति कहिले–कसरी आइलाग्छ मानवको बुतामा छैन : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री एवं राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्ति मानवको बुतामा नभएको बताएका छन्। तर मानवीय र भौतिक क्षति रोक्न तयारी भने गर्न सकिने उनले जनाए। जमिन, हावा, पानी, आगोजन्य विपत्तिको सामना गर्न अलग–अलग किसिमले तयारी गरिनुपर्ने उनले बताए। विगतदेखिको भू–बनावट, विगत र भविष्यका घटनालाई हेरेर जोखिम न्युनीकरणको तयारी गरिनुपर्ने उनले जनाए।