प्राकृतिक विपत्ति कहिले–कसरी आइलाग्छ मानवको बुतामा छैन : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री एवं राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्ति मानवको बुतामा नभएको बताएका छन्। तर मानवीय र भौतिक क्षति रोक्न तयारी भने गर्न सकिने उनले जनाए। जमिन, हावा, पानी, आगोजन्य विपत्तिको सामना गर्न अलग–अलग किसिमले तयारी गरिनुपर्ने उनले बताए। विगतदेखिको भू–बनावट, विगत र भविष्यका घटनालाई हेरेर जोखिम न्युनीकरणको तयारी गरिनुपर्ने उनले जनाए।

सम्बन्धित सामग्री

प्राकृतिक विपत्ति समाधान गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तराईका विभिन्न जिल्लामा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले मानव सूचकांकमा समेत पछि परेको प्रदेश नम्बर २ को विकास निर्माणको कामलाई गति दिने आश्वासन दिनुभयो । शनिबार द...