देउवा र प्रचण्डबीच वान टु वान वार्ता जारी

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता चलिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र नेपाली कांग्रसका सभापतिसमेत रहेका देउवाबीच ‘वान टु वान’ वार्ता भइरहेको प्रचण्डको सचिवालयले खबरहबलाई जानकारी दिएको छ। सरकारको पहिलो चरणको नेतृत्व कांग्रेसले लिने कि माओवादीले भन्ने विषयमा दुई नेताबीच सहमति जुट्न सकेको […]

सम्बन्धित सामग्री

बालुवाटारमा देउवा र प्रचण्डबीच निर्णायक वार्ता जारी

काठमाडौं । नयाँ सरकार गठनबारे भावी प्रधानमन्त्रीको विषयलाई लिएर सत्तारुढ गठबन्धनका बीचमा रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टू वान वार्ता सुरु भएको छ । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठयारोमा परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमतिका लागि थप […]

संसदीय दलको बैठकलगत्तै प्रचण्ड बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान टु वान’ वार्ता जारी छ । सत्ता गठबन्धनमा रहेका दुई नेताहरूबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको बालुवाटार स्रोतले जानकारी दियो । माओवादी केन्द्र संसदीय दलको बैठक सकेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।...

प्रचण्ड र नेपाल एउटै गाडीमा पुगे देउवा निवास, वार्ता जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । तीन नेताबीच एक घण्टादेखि छलफल भइरहेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार प्रचण्ड र नेपाल एउटै गाडीमा बूढानीलकण्ठ पुगेका थिए ।