प्रचण्ड र नेपाल एउटै गाडीमा पुगे देउवा निवास, वार्ता जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । तीन नेताबीच एक घण्टादेखि छलफल भइरहेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार प्रचण्ड र नेपाल एउटै गाडीमा बूढानीलकण्ठ पुगेका थिए ।  

सम्बन्धित सामग्री

बुढानीलकण्ठ भेटवार्ता : प्रचण्ड–नेपालको ‘अफर’ मा देउवाले के भने ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटवार्ता गरेको छन् ।  बुधबार साँझ प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । ५ पुसमा नेकपाको अध्यक्ष तथा प्रधानमन्त्री केप...