महानगरको ‘पौरखी मेला’देखि ‘रिभल्विङ फण्ड’ सम्मको योजना

काठमाडौं। उपत्यकाका स्थानीय तहहरू, काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरू, स्थानीय समुदाय र उद्योगी तथा व्यवसायीसँगको सहकार्यमा ‘पौरखी मेला’ आयोजना गरिने महानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ। महामारीका कारण संकटमा परेका लघु, घरेलु र साना उद्योगहरुको पुनरुत्थानका लागि ‘रिभल्विङ फण्ड’ को स्थापना गरी सहुलियत दरमा कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइने भएको छ।

सम्बन्धित सामग्री

सुलभ फार्मेसी सञ्चालन गर्ने  महानगरको योजना अन्योलमा

काठमाडौं महानगरको सुलभ फार्मेसी सञ्चालनसम्बन्धी योजना अन्योलमा परेको छ । यही पुस पहिलो सातादेखि सुलभ फार्मेसी सञ्चालन योजना अघि सारेको महानगरले फार्मेसी सञ्चालनका लागि थप गृहकार्य नगर्दा योजना अन्योलमा परेको हो ।  महानगरपालिकालले...

आर्थिक वर्षको योजना बनाउन पोखरा महानगरको बैठक

नयाँ आर्थिक वर्ष २०८०/८१ स संघारमा रहँदा पोखरा महानगरपालिकाले सबै वडामा योजना बनाउन बैठक शुरु गरेको छ। महानगर प्रमुख धनराज आचार्यले वडा नम्बर २५ बाट आर्थिक वर्षको योजना तर्जुमा बैठक शुभारम्भ गरेका छन्। बैठक सबै वडामा गरिने महानगरले जनाएको छ।...

खुलामञ्चमा पार्किङ बनाउने महानगरको योजना मन्त्रिपरिषद्को निर्णयविपरीत

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने काठमाडौं महानगरपालिकाको योजना संघीय सरकारको मन्त्रिपरिषद्को निर्णयविपरीत रहेको पाइएको छ । २६ चैत ०६९ को मन्त्रिपरिषद् बैठकले टुँडिखेलको (खुलामञ्चसहित) दुई सय ७६ रोपनी ११ आना २ पैसा...

फोहोर वर्गीकरण गर्ने  महानगरको योजना अलपत्र

नगरवासीले छुट्याएर राखे पनि महानगरपालिकाले नै वास्ता नगरेको आरोप काठमाडौं महानगरपालिकाले चार महिना (साउन)अघि नै कुहिने र नकुहिने फोहोर छुट्याउन र सोहीअनुसार संकलन गर्ने निर्णय गरेको थियो । तर, महानगरको यो निर्णय अझै...

महानगरको फोहोर वर्गीकरण योजना अलपत्र, सूचनामै बन्यो सीमित

काठमाडौँ । स्रोतमै फोहोर वर्गीकरण गर्ने काठमाडौँ महानगरपालिकाको योजना अलपत्र परेको छ । १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै सङ्कलन गर्ने घोषणा गरेको महानगरपालिका अहिले हात बाँधेर बसेको छ । सुरुमा बञ्चरेडाँडामा स्थानीयले गरेको अवरोधका कारण योजना प्रभावित भएको महानगरको तर्क थियो । तर, अवस्थामा सामान्य भइसक्दा पनि महानगरले स्रोतमै फोहोर […]

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन

विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना लिएर प्रमुखसमक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घमध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएरमात्रै फर्किन्छन् । गएको पाँच वर्षमा सम्भवतः सङ्घ र प्रदेशबाट सबैभन्दा बढी बजेट भित्र्याउन सफल हुने महानगरपालिकामा भरतपुर पर्दछ । भरतपुर […]

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना लिएर प्रमुखसमक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घमध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएर मात्रै फर्किन्छन् । गएको पाँच वर्षमा सम्भवतः सङ्घ र प्रदेशबाट सबैभन्दा बढी बजेट भित्र्याउन सफल हुने महानगरपालिकामा भरतपुर पर्दछ […]

पाेखरामा पर्यटन पुनरुत्थानका लागि महानगरको रणनीतिक योजना

जमुनावर्षा शर्मा कास्की – पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ । पोखराको पर्यटनलाई ब्रान्डका साथै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारसम्म प्रवर्द्धन गर्ने उद्देश्य राखेर तयार गरिएको रणनीतिक योजनामा पहिलो प्राथमिकतामा पर्यटकीय नगरी पोखरा क्षेत्र भ्रमणका लागि सुरक्षित छ भन्ने सन्देश दिने गरी आन्तरिक तथा बाह्य बजारमा यसको पर्यटनलाई ब्रान्डिङ गर्ने उल्लेख गरिएको छ ।  स्थानीय अर्थतन्त्रमा कोभिड सिर्जित महामारीका कारण परेको प्रतिकूल असरका सम्बन्धमा ग...

भरतपुर महानगरको सुरक्षा योजना तयार

विकसित मुलुकको सुरक्षा अवस्थाका बारेमा जानकारी राख्नुभएका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी भरतपुर महानगरभित्रको सुरक्षा अवस्था नमूना बनाउने योजनामा छन्। प्रहरीको दरबन्दी थपलाई भन्दा प्रविधिको उच्चतम उपयोग गर्ने उनको तयारी छ । ठाउँठाउँमा प्रहरी राख्नुभन्दा सिसी क्यामेरा जडानमा उनको जोड छ । विदेशमा जस्तै चोकचोकमा प्रहरी उभ्याएर होइन सिसी क्यामेराबाट अनुगमन गर्ने गरी भरतपुर महानगरको सुरक्षा योजना तयार गरिएको छ ।घटना भएको दुई–चार मिनेटमा नै प्रहरी पुग्ने गरी अधिकारीले अवधारणा तयार गरेका छन् ।

राहत योजना पेश गर्ने तयारीमा काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरवासीलाई केही राहत र सहुलियतको योजना पेश गर्ने भएको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरि पनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताएका छन् । कोभिड – १९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रीत हुने बताए ।यसका साथै महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडास्तरीय छलफलमा मेयर लगायत सबै सहभागी हुने बताए । नगर क्षेत्रका संक्रमित तथा निधन भएका परिवारलाई केहि सहायता उ