आर्थिक वर्षको योजना बनाउन पोखरा महानगरको बैठक

नयाँ आर्थिक वर्ष २०८०/८१ स संघारमा रहँदा पोखरा महानगरपालिकाले सबै वडामा योजना बनाउन बैठक शुरु गरेको छ। महानगर प्रमुख धनराज आचार्यले वडा नम्बर २५ बाट आर्थिक वर्षको योजना तर्जुमा बैठक शुभारम्भ गरेका छन्। बैठक सबै वडामा गरिने महानगरले जनाएको छ।...