वीरगन्जसँग बराबरीमा रोकियो ललितपुर

काठमाडौं – ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड फुटबल क्लबले नेपाल सुपर लिगमा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले २-२ गोलको बराबरीमा खेले । यो ललितपुरको लगातार तेस्रो बराबरी हो । आजको बराबरीसँगै ललितपुरले अंक तालिकाको शीर्षस्थानमा उक्लने अवसर पनि गुमायो । वीरगन्जका लागि विलियम ओपोकु र कृपाकान्त […]

सम्बन्धित सामग्री

ललितपुर अझै जित बिहीन, पोखरासँग बराबरीमा रोकियो

काठमाडौं। कप्तान नवयुग श्रेष्ठले पाएका केही राम्रा अवसर खेर फाल्दा पोखरा थन्डर्सले आज नेपाल सुपर लिगमा ललितपुर सिटीसँग गोलरहित बराबरी खेलेको छ। बराबरीपछि पोखराले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। पोखरा पाँच अंकका साथ तेस्रो स्थानमा छ। ललितपुर भने अहिलेसम्म जितबिहीन बनेको छ। तीन बराबरी तथा एक खेलमा हार व्यहोरेको ललितपुर छैटौं स्थानमा छ।