बैतडीमा पाठ्यपुस्तक वितरण सुरु

काठमाडौं,७ वैशाख । बैतडी जिल्लाभरका विद्यार्थीलाई आवश्यकपर्ने सबै पाठ्यपुस्तक आइपुगेका छन् । जिल्लामा ६८ हजार पाठ्यपुस्तक आवश्यकपर्नेमा सबै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । “कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ८६ हजार पाठ्यपुस्तक आवश्यक रहेको र सबै आइपुगेको छ , उनले भने “ आइपुगेका पाठ्यपुस्तकको ढुवानी […]

सम्बन्धित सामग्री

चन्द्रनगरमा गाउँपालिकाबाटै कृषि मिटर वितरण सुरु

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले खेती सिंचाईका लागि कृषि मिटर वितरण सुरु गरेको छ । गाउँपालिकाले सोमबारबाट किसानहरुलाई कृषि मिटर वितरण सुरु गरेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । गाउँपालिकाको समन्वयमा नेपाल...

नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबारदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो। राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन्। ८५ वर्षीय हस्मात अलीले वडाबाटै भत्ता वितरण सुरु भएपछि आफूलाई निकै खुसी लागेको बताए। उनले बैंकमा लाइन […]

काठमाडौंमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलनसँगै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो। सरकारले...

बागलुङमा विद्युतीय राहदानी वितरण सुरु

बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरिएको छ। जिल्लामै पहिलो पटक जैविक विवरण (वायोमेट्रिक)सहितको राहदानी वितरण सुरु भएको हो। आइतबार एक युवालाई विद्युतीय राहदानी हस्तान्तरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरणको शुभारम्भ...

बागलुङमा विद्युतीय राहदानी वितरण सुरु

बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरिएको छ । जिल्लामै पहिलो पटक जैविक विवरणसहितको राहदानी वितरण सुरु भएको हो । आइतबार एक युवालाई विद्युतीय राहदानी हस्तान्तरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरणको शुभारम्भ गरेको हो । सरकारले ‘मेसिन रिडेवल पासपोर्ट’ (एमआरपी) विस्थापित गरी व्यक्तिको जैविक विवरणसहितको पासपोर्ट लागू गरेपछि पहिलो पटक विद्युतीय राहदानी वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले बताए । जिल्ला प्रशासनले माघ २८ गतेदेखि जिल्लामा

बागलुङमा विद्युतिय राहदानी वितरण सुरु

बागलुङमा विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण सुरु भएको छ । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापन गर्ने र नयाँ विद्युतिय पासर्पोट वितरण गर्ने सरकारको निर्णयसँगै जिल्ला तहबाट इ पासपोर्ट वितरण सुरु...

लमजुङमा विद्युतीय राहदानी वितरण सुरु

लमजुङमा विद्युतीय राहदानी वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बिहीबारदेखि सेवाग्राहीलाई विद्युतीय राहदानी वितरण सुरु गरिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी भुमीश्वर पोखरेलले पहिलो सेवाग्राही बेंसीशहर...

दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु

यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागका  महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र  वितरण सुरु गरिएको जानकारी दिए ।  विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात  व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबा

गोरखामा द्वन्द्वपीडित परिचयपत्र वितरण सुरु

सशस्त्र युद्धमा पीडित गोरखाका नागरिकलाई द्वन्द्वपीडित परिचयपत्र वितरण सुरु भएको छ । संक्रमणकालीन न्यायका लागि २०७१ सालमा स्थापना भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले ६ वर्षपछि पीडित पहिचान गरी परिचयपत्र वितरण सुरु गरेको हो । आयोगका अध्यक्ष गणेशदत्त भट्ट सहितको टोलीले शुक्रबार जिल्ला सदरमुकाममा २ जनालाई पीडित परिचयपत्र वितरण गरेको हो । आयोगमा जिल्लाबाट १ […]

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । शनिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पहिलो राष्ट्रिय परिचयपत्र पाएका छन् ।  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मन्त्री ज्ञवालीलाई परिचयपत्र प्रदान गरिन् । ज्ञवालीले ३२...