दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु

यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागका  महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र  वितरण सुरु गरिएको जानकारी दिए ।  विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात  व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबा

सम्बन्धित सामग्री

लापरवाहीका कारण सवारी लाइसेन्स वितरणमा फेरि ढिलाइ

काठमाडौं । यातायात व्यवस्था विभागको लापरवाहीका कारण सवारी लाइसेन्स वितरणमा फेरि पनि ढिलाइ भएको छ । विभागले माग अनुसार लाइसेन्स छपाई गर्न नसकेको मात्रै होइन लाइसेन्स वितरण गर्ने कार्यालयहरूसँग समेत समन्वय गरेको छैन । जसको ठाडो मारमा वर्षाैंदेखि लाइसेन्स लिने सूचीमा रहेका सेवाग्राही परेका छन् । देशभर २१ वटा यातायात व्यवस्था कार्यालय रहेका छन । […]

प्रतिव्यक्ति एक लाख २० हजारसम्म घुस खाएर सवारी लाइसेन्स वितरण

लिखित परीक्षा र ट्रायलविनै ५३३ जनालाई लाइसेन्स बाँड्ने कार्यालय प्रमुख र बिचौलियासहित १७ विरुद्ध मुद्दा दायर लामो समयसम्म नवीकरण नभएका तथा रद्द भएका सवारी अनुमतिपत्र (लाइसेन्स) कागजात सच्याएर नयाँ व्यक्तिका नाममा...

सवारी लाइसेन्स अब प्रदेश सरकारबाटै वितरण हुने

काठमाडौं : सरकारले सवारी चालक अनुमतिपत्र वितरण प्रणालीमा सुधार गर्ने भएको छ। फारम भरेको एक महिनाभित्र परीक्षा संचालन गरी प्रदेश सरकारमार्फत लाइसेन्स वितरण गरिने व्यवस्था मिलाइने भएको हो। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि स्मार्ट लाइसेन्सका लागि व्यवस्थित बनाउन एक महिनाभित्र लाइसेन्स वितरण हुने…

सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन

जुम्ला । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले जुम्लामा खुलिरहेको सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री रोकायाले ट्रायल सेन्टरको छड्के अनुगमन गर्दै मन्त्री रोकायाले लाइसेन्स वितरणमा देखिएका सबै प्रकारका बेथिति अन्त्य गर्न निर्देशन दिएका हुन् । उनले भने,‘सवारी लाइसेन्स वितरणमा अनियमितता भएको, दलालीसँग मिलेर महँगोमा […]

लाइसेन्सको ट्रायल सेन्टरमा मन्त्री रोकायाको अनुगमन, बेथिति अन्त्य गर्न निर्देशन

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले जुम्लामा खुलिरहेको सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले ट्रायल सेन्टरको छड्के अनुगमन गर्दै लाइसेन्स...

सवारी लाइसेन्स वितरण बन्द, छपाइ तीव्र, कार्ड वितरण चाँडै

कोरोनाको तेस्रो लहर शुरु भएसँगै लाइसेन्स वितरणको काम बन्द छ भने छपाइको कामलाई तीव्रता दिइएको यातायात व्यवस्था विभागले जनाएको छ । वितरण गर्न रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्रता दिइएको यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार यातायात व्यवस्था विभागले लाइसेन्स कुरेर बसेका लाखौँ सर्वसाधारणले चाँडै कार्ड प्राप्त गर्ने गरी काम हुँदै आएको छ ।

लाइसेन्स वितरणमा ढिलाइ नगरिने मुख्यमन्त्री राईको प्रतिवद्धता

सुनसरी : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले लाइसेन्स वितरण प्रणालीलाई पारदर्शी बनाइने प्रतिवद्धता जनाएका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले इटहरीमा गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राईले हप्तामा एक पटक अनिवार्य रूपमा सवारी लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाइने बताए।  लाइसेन्स वितरण प्रक्रियामा...

सवारी लाइसेन्स अब सातै प्रदेशबाट

काठमाडौं, पुस २५ । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकार मातहत रहने यातायात कार्यालयबाट लाइसेन्स वितरण थालिने जानकारी दिए । काठमाडौं र देशका केही सीमित सहरबाट वितरण हुँदै आएका कारण सवारी चालक अनुमतिपत्रका लागि सर्वसाधारणले…