सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रको निर्णय, यस्तो छ कारण

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निर्णय लिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको जानकारी लिए […] The post सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रको निर्णय, यस्तो छ कारण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.