सिमकार्ड पुनः बेच्न नपाइने

काठमाण्डौ, पुस २१ । दूरसञ्चार सेवा प्रदायकहरूले निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्न नपाउने भएका छन्। सर्वोच्च अदालतले तत्कालका लागि उक्त व्यवस्था कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता सपना भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले उक्त आदेश दिएको हो। एक जनाको नाममा जारी भई […]

सम्बन्धित सामग्री

निष्क्रिय भएको सिम अर्कोलाई बेच्न नपाइने

काठमाडौं : सर्वोच्च अदालतले एकपटक प्रयोग गरेर निष्क्रिय भइसकेको मोबाइलको सीमकार्ड पुन: अर्को व्यक्तिलाई बेच्न नपाउने आदेश दिएको छ।कुनै एक जनालाई बिक्री भइसकेको सिम एक्टिभ नभए पनि अरु कसैलाई बेच्न नपाइने आदेश दिएको हो। सञ्चार र सूचना प्रविधि मन्त्रालयसमेतलाई विपक्षी बनाउँदै सपना भण्डारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो।यसअघि कुनै पनि व्यक्तिको नाममा जारी भएको सिमकार्ड ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गर्ने र खारेज भएको मितिबाट ६ महिनापछि पुनः बिक्री वितरण गर्ने पाउ

‘एक्टिभ’ नभएपनि एक जनाको सिमकार्ड अर्कोलाई बेच्न नपाईने

एक जना व्यक्तिको नाममा दिइसकेको मोबाइल नम्बर (सिमकार्ड) प्रयोगमा नआएको अवस्थामा पनि अर्को व्यक्तिलाई दिन नपाईने भएको छ। सर्वोच्च अदालतले यसरी एक ब्यक्तिको सिमकार्ड अर्को ब्यक्तिलाई वेच्न नपाईने आदेश दिएको हो। दुरसञ्चार ...

‘एक्टिभ’ नरहेको सिमकार्ड अर्को व्यक्तिलाई बेच्न रोक

२० पुस, काडमाडौं । सर्वोच्च अदालतले एक जना व्यक्तिको नाममा दिइसकेको मोबाइल नम्बर (सिमकार्ड) प्रयोगमा नआएको अवस्थामा अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश दिएको छ । अहिले मोबाइल सेवा प्रदायकले ६ महिनासम्म लगातार एकपटक प्रयोग भइसकेको सिमकार्ड ‘एक्टिभ’ नहुँदा सेवा प्रदायकहरुले ‘रिसाइकल’ गरेर सोही नम्बरको सिमकार्ड अर्को व्यक्तिलाई वितरण गर्ने गरेका छन् । बिक्री वितरण […]