एमाले अध्यक्ष ओलीद्वारा देशभरका वडा कमिटी अधिवेशन उद्घाटन

नेकपा (एमाले)को देशभरका वडा कमिटीको अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले वडा कमिटी अधिवेशन उद्घाटन गरेका हुन् ।