काठमाडौं, २८ मंसिर । निर्वाचनको परिणाम आएपछि दलहरु नयाँ सरकार गठनको लागि जुटेका छन् । पछिल्लो समय नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुबीच भेटवार्ता बाक्लिएको छ । माओवादी केन्द्र कांग्रेस नेतृत्वको गठबन्धनमार्फत चुनावमा गएको थियो । उसले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सिट प्राप्त गरेको छ। यो निर्वाचनमा माओवादीले राम्रो नतिजा […]